आज हङकङमा जम्मा ७६ जना कोरोना संक्रमित
डाक्टर चुवाङ सुक क्वानले हङकङमा आज ७६ जना नयाँ कोरोना संक्रमित रोगी थपिएको कुरा जनाएकीछिन ।स्वास्थ सुरक्षा केन्द्रले दैनिक गर्ने पत्रकार सम्मेलनको घोषणा अनुसार ८ वटा आयातीत ,५९ वटा पुर्ववत केस संग संबंधित रहेकाछ्न जस अन्तर्गत ४० केस डान्स ग्रुपसंग संबंधित छ्न भने ९ वटा स्थानीय केसको स्रोत खुल्न सकेको छैन।कोरोना लाग्ने कुल संख्या ६,३१५ पुगेकोछ।
१ देखि ८५ वर्षका संक्रमित हुनेहरुमा ३३जना पुरुष र ...