२ करोड २५ लाख डोज कोरोना खोप हङकङ सरकारले किन्यो
२३ डिसेम्बर २०२०।हङकङ । क्रान्ति सुब्बा ।
आज हङकङकि कार्यकारी प्रमुख कारी लामले पत्रकार सम्मेलनमा हङकङले जम्मा २ करोड पच्चीस लाख डोज कोरोना विरुद्धको खोप खरिद गर्न सफल भएको कुरा बताइन।
हङकङले पहिलो चरणमा ७० लाख ५० हजार थान भ्याक्सिन चाइना साइनोभ्याक बायोटेक लिमिटेड बाट र ७० लाख ५० हजार थान भ्याक्सिन फुसान फार्मा वायोएन्टेक कम्पनीबाट खरिद गरिसकेको थियोे । र अहिले अक्सफोर्ड युनिभर्सिटीसंग को...