हङकङमा भाइरस मार्ने झोलले आफैलाइ मार्न खोजेपछि
१८ जनवरी २०२१। क्रान्ति सुब्बा ।
हाम्रो दैनिक जीवनमा पहिले विरलै अपवाद अवसरमा मात्र प्रयोगमा आउने वस्तुहरु आज जीवनको अभिन्न अंग बनेको छ कोभिड महामारीका कारण । ती मध्ये अहिले हरबखत एकै दिनमा धेरै चोटि प्रयोगमा आउने वस्तु हो किटाणु नाशक हेन्ड सेनिटाइजर झोल। किटाणु अर्थात भाइरसलाई मार्ने वस्तु आजभोलि आफैलाइ मार्न पनि मानिसले प्रयोग गर्न थालेका छ्न। यस कुराको दशी हङकङमा हालै घटेको केहि घटनाबा...