हङकङमा कोभिड खोप फेब्रुअरी २६ तारीखबाट वितरण हुने

हङकङमा कोभिड खोप फेब्रुअरी २६ तारीखबाट वितरण हुने
१८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । चीनले बनाएको साइनोभ्याक कोभिड खोप हङकङमा यही फेब्रुअरी २६ तारीखबाट वितरण हुने र जसको लागि नाम दर्ता गर्ने प्रक्रिया २३ फेब्रुअरी मंगलबारबाट शुरु हुने कुरा जनकल्याण मन्त्री पेट्रीक निपले भनेकाछ्न। भ्याक्सिन प्राप्त गर्ने प्राथमिकताको पाँच समूह किटान गरिएको छ । जुन सुचीमा ज्येष्ठ नागरिक , मेडिकल स्टाफ, वृद्ध तथा अपांग आश्रममा काम गर्ने कर्मचारी , सि...

हङकङमा आज ८ कोरोना केस देखा परे र सबै केस स्थानीय

हङकङमा आज ८ कोरोना केस देखा परे र सबै केस स्थानीय
१८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना भाइरस केस आज पनि एकल अंकमा सिमित रहेकोछ। । आज आएका जम्मा  ८ केसमा  सबै  स्थानीय रहेकाछ्न । हङकङमा कुल कोरोना संख्या १०,८२१पुगेकोछ।संक्रमित ८ जनामा ३ देखि ८९ वर्ष बीचका ३ पुरुष र ५ जना महिला रहेकाछ्न। आज देखा परेका ८ स्थानीय केस मध्ये ५ वटा केसको सम्बन्ध पुर्ब केससंग रहेकोछ भने ३ वटा केस अज्ञात स्रोतबाट आएकोछ। तीन ...

हङकङमा चीनिया नयाँ वर्षपछि कोरोना संक्रमण ह्वात्तै बढन सक्ने

हङकङमा चीनिया नयाँ वर्षपछि कोरोना संक्रमण ह्वात्तै बढन सक्ने
१७ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । फेब्रुअरी १६ तारीख केवल  ८ वटा कोरोना केस हङकङमा देखा पर्नु  सुखद समाचार थियोे । तर त्यसै दिन कोरोनाको प्रारम्भिक पोजिटिभ केस संख्या करिब २० देखिनुले कोरोना भाइरस संक्रमण अर्को लहर लिएर आउने आशंका गर्न थालिएकोछ। चीनिया नयाँ वर्षको लामो विदाका बखत भेटघाट बाक्लिएका कारण यस्तो हुन सक्ने संभावना छ। हङकङ मेडिकल एसोसिएसन संक्रामक रोग सल्लाहकार समितिका उप...

आज पनि हङकङमा एकल अंक ८ जना कोरोना संक्रमित

आज पनि हङकङमा एकल अंक ८ जना  कोरोना संक्रमित
१६ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना भाइरस केस आज पनि एकल अंकमा सिमित रहेकोछ। एकल अंक कोरोना भाइरस केस रहेको आज दोस्रो दिन हो। आज आएका जम्मा  ८ केसमा ६ वटा केस स्थानीय रहेकाछ्न भने २ जना आयातित रहेकाछ्न।हङकङमा कुल कोरोना संख्या १०,७९७ पुगेकोछ।संक्रमित ८ जनामा ८ देखि ८९ वर्षका २ पुरुष र ६ जना महिला रहेकाछ्न।दुई जना आयातित केस फिलिपिन्सबाट आएका परेकाछ्न। अज्ञात स्रोतब...

हङकङमा दुई महिनापछि कोरोना केस झरेर ९ पुग्यो

हङकङमा दुई महिनापछि कोरोना केस  झरेर ९ पुग्यो
१५ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ९ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छन । जसमा ५ आयातित बाकी ४ जना  स्थानीय केस रहेकाछ्न।   स्थानीय केस मध्ये १ केस पुर्व केससंग संबंधित रहेको  छ भने ३ केस स्रोत पहिल्याउन  नसकिने स्रोतब...

हङकङमा आज पनि १२ वटा कोरोना केस

हङकङमा आज पनि १२ वटा कोरोना केस
१४ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १२ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छन । जसमा २ आयातित (१ जना टर्कीबाट आएका क्याबिन क्रीउ मेम्बर (केस नम्बर १०७६९) र एकजना इन्डोनेसियन डोमेस्टिक हेल्पर ( केस नम्बर १०७७३)) बाकी १० जना  स्थानीय केस रहेकाछ्न।   स्थान...

हङकङमा आज केवल १२ वटा कोरोना केस

हङकङमा आज केवल १२ वटा कोरोना केस
१३ जनवरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १२ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन । जसमा २ आयातित (१ जना फिलिपिनो डोमेस्टिक हेल्पर र एकजना दुबईबाट आएका यात्रु) र बाकी १० जना  स्थानीय केस रहेकाछ्न।   स्थानीय केस मध्ये ८ केस पुर्व केससंग...

हङकङमा आज २४ जना कोरोना केस , एक जनाको निधन

हङकङमा आज २४ जना कोरोना केस , एक जनाको निधन
१२ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २४ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन । जसमा ६ आयातित (१ जना फिलिपिनो डोमेस्टिक हेल्पर ,२ जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर ,एक जना इन्डियाबाट,एकजना दुबईबाट ,एकजना रशियाबाट ) र बाकी १८ जना ...

कोभिड -१९ संक्रमित २१ जना भेटिए आज हङकङमा , २ जनाको निधन

कोभिड -१९ संक्रमित २१ जना भेटिए आज हङकङमा , २ जनाको निधन
११फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २१ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन । जसमा ४ आयातित (२ जना फिलिपिन्सबाट ,१ जना अल्बानियाबाट र एक जना इन्डियाबाट ) र बाकी १७ जना  स्थानीय केस रहेकाछ्न।   स्थानीय केस मध्ये  १० केस&nb...

सपनाको सपनामा देखिएको विपना

सपनाको सपनामा देखिएको विपना
श्याम इङनाम आज यो गुप्तवासको अन्तिम दिन। यो २१ दिने बसाइको संघारमा आइपुग्दा मन एउटा मिश्रित भावनामा रुमल्लिरहेकोछ। लाग्छ जीवन बिभिन्न घुम्तीहरुको संगम रहेछ। कति घुम्तीहरु चाहनाका, कति बाध्यताका। ति तमाम घुम्तीहरुलाई पार गर्दै जानुको विकल्प रहेनछ। रुनलाई मानिससंग दुखको सगरमाथा कम हुन्छ तर खुशी  हुन ममताले भरिएको एउटा निस्वार्थ मुस्कान नै काफी हुने रहेछ। आमाको सघन उपचार पछि वहाँको स्वास्...