हङकङको हुङहाममा लोग्नेले स्वास्नीको हत्या गरि आफुले पनि आत्महत्या गरे

हङकङको हुङहाममा लोग्नेले स्वास्नीको हत्या गरि आफुले पनि आत्महत्या गरे
१ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । आज बिहान करिब ८ बजे तिर हङकङको हुङहाम ह्वाम्पो गार्डन्  स्थित फेज ५ ओक मेन्सनको एउटा फ्लाटमा आफनै श्रीमतीको हत्या छुरी प्रहारबाट  एक ४९ वर्षका पुरुषले गरेकाछ्न। आफ्नो दुई जना छोरालाई घाइते बनाइ अन्तमा आत्महत्या गरेका थिए उनले। ४८ वर्षकि  श्रीमतीको हत्या गरेपछि उनलेे जेठा छोराको कोठामा छिर्ने प्रयास गरेका थिए । आफू सुतिरहेको अवस्थामा रहेक...

बिजुलीको बिल तिर्न हङकङ डलर १,००० सरकारले दिने

बिजुलीको बिल तिर्न हङकङ डलर १,००० सरकारले दिने
३१ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले आर्थिक वर्ष २०२१-२२ को बजेट वक्तव्यमा हङकङ वासिन्दालाई हङकङ डलर १,००० बराबरको  विद्युत महसुल तिर्नलाई  अनुदान रकम प्रदान गर्ने कुरा उल्लेख थियो । उक्त रकम जम्मा १२ किस्तामा यही जुन महिनाबाट हस्तान्तरण हुने भनिएकोछ । हङकङमा छाएको आर्थिक मन्दी र महामारीले जनजीवनमा ल्याएको प्रतिकुल असरलाइ सम्बोधन गर्न सरकारले धेरै किसिमको आर्थिक राह...

हङकङलाई ध्वस्त पार्न चाहनेलाई तह लाउन नयाँ चुनावी नियम ल्याइएको हो – टाम यीउ-चुङ

हङकङलाई ध्वस्त पार्न चाहनेलाई तह लाउन नयाँ चुनावी नियम ल्याइएको हो – टाम यीउ-चुङ
३१ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा । ३० मार्च मंगलबारका दिन चीनको नेशनल पिपुल्स कंग्रेस स्ट्यान्डिङ कमिटीले हङकङको निर्वाचन प्रणालीको पुनर्संरचना संबंधी विधेयकलाई अन्ततः  अनुमोदन गरयो। जसलाई राष्ट्रपति सि जिङ्पिङले हस्ताक्षर गरि अंगिकरण प्रक्रियालाई पनि पूरा गरेको थियोे । संशोधित हङकङको मिनि संविधानको  अनुसूची १ हङकङको कार्यकारी प्रमुख चुन्ने प्रक्रियासंग संबंधित छ भने अनुसूची २ ...

हङकङमा अब चाडैं स्विमिङ पुल, थिएटर खुल्ला हुने,धार्मिक जमघट गर्न पाइने

हङकङमा अब चाडैं स्विमिङ पुल, थिएटर खुल्ला हुने,धार्मिक जमघट गर्न पाइने
२९ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोभिड -१९ महामारीको स्थिति अध्यावधी नियन्त्रणमा आउदै गरेको अवस्था छ। लगातार २ दिन शुन्य स्थानीय संक्रमण देखिनु आफैमा एउटा उपलब्धि हो। त्यसउसले सरकारले सामाजिक दुरि संबंधी मापदण्डलाई नरम तुल्याउने सोच लिएको कुरा स्रोतले बताउदछ।मार्च १७ तारीख हङकङले थपेको सामाजिक दुरि संबंधी नियमको म्याद  यहि मार्च ३१ तारीख समाप्त हुदैछ। बिशेष गरि धार्मिक ...

हङकङमा आज पनि शुन्य स्थानीय कोभिड संक्रमित , मात्र एक केस आयातित ,भ्याक्सिन लगाएका थप एकको मृत्यु

हङकङमा आज पनि शुन्य स्थानीय कोभिड संक्रमित , मात्र एक केस आयातित ,भ्याक्सिन लगाएका थप एकको मृत्यु
२८ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज  हङकङमा १ आयातित केस मात्र  देखा परेको छ । ती आयातित केस नम्बर ११४४७ इन्डोनेसियाबाट आएकी २४ वर्षकि महिला हुन।हङकङमा कोरोना संक्रमितको कुल संख्या ११,४४७ पुगेको छ ।हङकङमा शुन्य स्थानीय केस भएको आज दोस्रो दिन हो। गत साल १४ अक्टोबरबाट आजको दिन सम्मको पाँच महिनाको अवधिमा सबै भन्दा कम केस भएको दिन आजै हो। ...

बायोएन्टेक कोरोना भ्याक्सिन बन्द हङकङमा अनिश्चितकालसम्म , अब के होला ?

बायोएन्टेक कोरोना भ्याक्सिन बन्द हङकङमा अनिश्चितकालसम्म , अब के होला ?
२४ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ र मकाउले बायोएन्टेक उत्पादित कोरोनाभाइरस भ्याक्सिनको पहिलो ब्याचको वितरणलाई  केहि समयको लागि स्थगित गरेको छ। खोपको प्याकेज ड्यामेज अवस्थामा भेटिएपछि चाइनिज उत्पादक कम्पनीको सल्लाहमा खोप वितरण प्रक्रिया  बन्द गर्ने निर्णय भएको हो। खोपको प्याकेज मात्र खराब भएको हो खोप होइन सरकारले भनेकोछ। र उक्त खराबीको कारण पत्ता लगाउनको निम्ति खोप केही ...

हङकङ प्रहरीले छापा मार्दा २० जना पक्राउ जसमा एकजना नेपाली पनि परे

हङकङ प्रहरीले छापा मार्दा २० जना पक्राउ जसमा एकजना नेपाली पनि परे
२३ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । वेस्ट काउलुन इलाका प्रहरीको ट्याक्टिकल युनिट र वेस्ट काउलुन जिल्ला प्रहरीको स्पेसल तास्क फोर्सले इमिग्रेसन र लेबर डिपार्टमेन्टसंग मिलेर २२ तारीख बिहानैदेखि अवैध श्रम विरोधी कार्वाही चालेको थियोे । करिब १८ घंटा चलेको यो कार्वाही बेलुकी ८ बजे तिर समाप्त भएको थियो । प्रहरी अधिकृतहरुले काउलुन सिटि ,याउ मा तेइ, चिम शा चुइ, मङ कोक र साम शोइ पो एरियामा रहेका ...

प्रहरीमाथि विभिन्न वस्तु प्रहार गरेको अपराधमा आन्दोलनकारीलाई ३ वर्ष ९ महिना जेल

प्रहरीमाथि विभिन्न वस्तु प्रहार गरेको अपराधमा आन्दोलनकारीलाई ३ वर्ष ९ महिना जेल
२२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । ३४ वर्षका पेशाले डिजाइनर लि चाक- लामलाई जिल्ला अदालतले आज सोमबार हुलदंगा मच्चाएको कसुरमा ३ वर्ष ९ महिना जेल सजाय तोकिदिएको छ। अगस्ट ५ तारीख २०१९ सालमा वाङ ताइ सिनको लुङ च्यङ  रोडमा भएको सरकार बिरोधि आन्दोलनमा प्रहरीले कर्डन गरेको एरियामा हेल्मेट ,छाता, प्रहरीले फ्याकेको अश्रु ग्यासको डब्बा टिपेर उल्टै प्रहरी तिर फ्याकेको आरोप लागेको थियो उनी माथि । ...

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कोरोना भ्याक्सिनको दोस्रो डोज लगाइन

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कोरोना भ्याक्सिनको दोस्रो डोज लगाइन
२२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङकि चिफ एक्जेकेटिव क्यारी लाम उनको सरकारको उच्च पदाधिकारी र एक्जेकेटिव काउन्सिलका सदस्यहरुले एकैसाथ साइनोभ्याक कोरोनाभाइरस भ्याक्सिनको पहिलो खुराक ग्रहण गरेर भ्याक्सिनकरण परियोजनालाई उदघाटन गरेका थिए । आज मार्च २२ तारिख लाम र उनका पदाधिकारीहरुले साइनोभ्याकको दोस्रो डोज सरकारी प्रधान कार्यलयमा ग्रहण गरेकाछ्न। आज दिउँसो नै  एक्जेकेटिव काउन्सिलका गैरसर...

५० साल पछि पनि हङकङमा एक देश दुई व्यवस्था नै रहन्छ – रिता फ्यान पुर्व सभामुख

५० साल पछि पनि हङकङमा एक देश दुई व्यवस्था नै रहन्छ – रिता फ्यान पुर्व सभामुख
रिता फ्यान सु लाई- ताइ , हङकङ बिधान सभाकि पुर्व अध्यक्ष र नेसनल पिपुल्स कंग्रेस (NPC) स्टेन्डिङ कमिटीकि पुर्व सदस्य हुन। हालै केन्द्रिय सरकारका उच्च पदस्त पदाधिकारीको उपस्थितिमा संपन्न हङकङको निर्वाचन प्रणाली संशोधन मस्यौदा समारोहमा उनको पनि उपस्थिति रहेको थियो । हङकङको निर्वाचन ऐन संशोधन र यसले ल्याएको तरंगको सेरोफेरोमा ग्लोबल टाइम्स पत्रीकाले उनको अन्तर्वार्ता लिएको थियो । तेहि अन्तर्वार्ताको क...