सासा हङकङको पहिलो राउन्ड भ्याक्सिन भाग्य चिट्ठाको नतिजा आयो
३ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अगस्ट २ तारीख सोमबार भ्याक्सिन चिट्ठाको पहिलो राउन्ड संपन्न गरेकोछ। हप्ताको एक दिन उड्ने यो भाग्य चिठ्ठाको दोस्रो राउन्ड अगस्ट ९ तारीख उडनेछ।
कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका हङकङ रेसिडेन्ट( स्थाइ, अस्थायी)ले यस चिट्ठामा सहभागी हन सक्नेछन। पुर्व कोभिड संक्रमितले एक डोज भ्याक्सि...