उच्च कोभिड जोखिममा परेको मुलुक फिलिपिन्सबाट डोमेस्टिक हेल्परहरु अगस्ट ३० देखि हङकङ आउने

उच्च कोभिड जोखिममा परेको मुलुक फिलिपिन्सबाट डोमेस्टिक हेल्परहरु अगस्ट ३० देखि  हङकङ आउने
२२ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । २३ अगस्टमा अप्डेट गरिएको हङकङको लेबर डिपार्टमेन्टले अगस्ट २१ तारीख शनिबार नयाँ करारमा फिलिपिन्स र इन्डोनेसियाबाट हङकङ  आउन लागेका घरेलु कामदारलाई ल्याउने प्रक्रिया पूरा हुन लागेको जनाएकोछ।ती दुई देशद्वारा उपलब्ध खोप प्रमाणपत्रमा अंकित सूचनालाई हङकङले कसरी प्रमाणित गर्ने भन्ने कुराको टुंगो लाग्ना साथ अर्को हप्तातिर नै यस बिषयको जानकारी सार्वजनिक गरिन...

३ देखि १२ वर्षभित्रका बालबच्चालाई निशुल्क ट्युसन बिजेतालाई पुरस्कार स्वरुप दिइने

३ देखि १२ वर्षभित्रका बालबच्चालाई निशुल्क ट्युसन बिजेतालाई पुरस्कार स्वरुप दिइने
२१ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । ७५ लाख जनसंख्या भएको शहर हङकङमा खोप लाउन योग्य जनसंख्या करिब ६९ लाख छ्न जस मध्ये ४५ प्रतिशतले दुबै मात्रा लगाइएको अवस्था छ। जम्मा ६९,४४,१४५ डोज खोप खपत भैसकेको छ। हङकङमा खोप दर नाटकीय तवरले वृद्धि हुनुको एउटा मुल कारण हङकङका प्राइभेट कम्पनीहरुले भ्याक्सिन लाउनेलाई भाग्य चिट्ठामा भाग लिने अवसर दिएर पनि हो। हङकङमा आयोजना भएका लाख देखि करोड सम्मका पुरस्कारले...

२० जनाले जिते एकेक टिल सुन,२०० जनाले जिते नगद कुपन र इ- भौचर:हङकङ भ्याक्सिन चिट्ठा

२० जनाले जिते एकेक टिल सुन,२०० जनाले जिते नगद कुपन र इ- भौचर:हङकङ भ्याक्सिन चिट्ठा
२१ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ भ्याक्सिन चिट्ठाको चौथो   राउन्ड हेन्डर्सन डिभलपमेन्ट ग्रुपले   अगस्ट १९ तारिख उडाएकोछ । बिजेताको विवरण सुचि हङकङबासी नेपालीको सुविधाको लागि यहाँ राखिएको छ।यदि तपाईंले चिट्ठाको लागि नाम दर्ता गर्नु भएको छैन भने दर्ता खुला छ। नाम दर्ता गर्ने लिङ्क :https://www.hldluckydraw.hk/en/index.html.चिट्ठा उडेको पाँच दिन भित्र विजेताले आफ्नो मोबाइल मार्फत एसएम...

डेल्टा भेरिएन्टका कारण हङकङमा अगस्ट २० उप्रान्त नयाँ क्वरिन्टिन नियम लागु, उच्च जोखिम सुचीमा१५ देश थपिए,एन्टिबडी टेस्ट निलम्बित

डेल्टा भेरिएन्टका कारण हङकङमा अगस्ट २० उप्रान्त नयाँ क्वरिन्टिन नियम लागु, उच्च जोखिम सुचीमा१५ देश थपिए,एन्टिबडी टेस्ट निलम्बित
२० अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले १७ तारीख मंगलबार कोभिड- १९ संबंधी नियम थप कडा गर्ने निर्णय गरेपछि अब पुर्ण खोप ग्रहण गरेका  मध्यम जोखिम क्षेत्रबाट हङकङ प्रवेश गर्ने    यात्रीले कम्तीमा १४ दिन अनिवार्य क्वारेन्टाइन र कोभिड परिक्षण तारन्तार गर्नु पर्ने अवस्था सिर्जना भएको छ। पुर्ण मात्रा खोप लगाएका मानिस पनि अहिलेको डेल्टा भेरिएन्टद्वारा संक्रमित हुन था...

१,००९ जना बिजेता घोषित,तेस्रो राउन्डको नतिजा:हङकङ च्याम्बर अफ कमर्स भ्याक्सिन चिट्ठा

१,००९ जना बिजेता घोषित,तेस्रो राउन्डको नतिजा:हङकङ च्याम्बर अफ कमर्स भ्याक्सिन चिट्ठा
१९ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारद्वारा परिचालित खोप अभियानलाई मद्दत पुरयाइ घाइते भएको हङकङको अर्थतन्त्रलाई शीघ्र सामान्य तुल्याउन  द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गत जुन ३ तारीख गरेको थियो र जुलाई २ तारीखबाट अन्लाईन फारम खुला गरेको थियो । च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख (hk$43million) बराबरको भा...

हङकङ टाउन ग्यास दोस्रो राउन्ड भ्याक्सिन चिट्ठाको नतिजा

हङकङ टाउन ग्यास दोस्रो राउन्ड भ्याक्सिन चिट्ठाको नतिजा
१८ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको टाउन ग्यास कम्पनी ( हङकङ एण्ड चाइना ग्यास कम्पनी लिमिटेड ) ले दोस्रो राउन्डको खोप भाग्य चिट्ठा अगस्ट १६ तारीख उडाएकोछ । प्रत्येक २ हप्तामा एक चोटि उड्ने यो भाग्य चिठ्ठा जम्मा ५ राउन्ड सम्म चल्नेछ ।अझै तीन राउन्ड बाकी रहेको छ र आफ्नो नाम छुटेकाले दर्ता गर्न सक्नेछन। चिट्ठामा उडाइने विभिन्न पुरस्कारको कुल रकम हङकङ डलर ३० लाख बराबरको रहेको छ। आकर्ष...

सासा कम्पनीको तेस्रो राउन्ड चिट्ठाको नतिजा

सासा कम्पनीको तेस्रो राउन्ड चिट्ठाको नतिजा
१८ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अगस्ट १६ तारीख सोमबार भ्याक्सिन चिट्ठाको तेस्रो राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिठ्ठाको चौथो  राउन्ड अगस्ट २३ तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट...

Hong Kong COVID vaccine lucky draw links हङकङमा संचालित भ्याक्सिन भाग्य चिट्ठाको सम्पूर्ण लिङकहरु

Hong Kong COVID vaccine lucky draw links हङकङमा संचालित भ्याक्सिन भाग्य  चिट्ठाको सम्पूर्ण लिङकहरु
हङकङमा संचालित भ्याक्सिन लक्की ड्र हाल सम्म नाम दर्ता गर्न सकिने भाग्य चिट्ठाहरु। नेपालीमा जानकारी लिङ्क सहित। 1.चाइना चेम चिट्ठा उडने दिन सेप्टेम्बर ८ , २०२१ नाम दर्ता गर्ने लिङ्क https://luckydraw.chinachemgroup.com/ नेपालीमा जानकारी लिङ्क https://www.hongkongkhabar.com/4961.html 2. टाउन ग्यास चिट्ठा उड्न शुरु हुने दिन २ अगस्ट नाम दर्ता गर्ने लिङ्क https://luckydraw.to...

हङकङ डलर १० लाखको क्रेडिट कार्ड,सात सिटे सेरेना इ-पावर कार,भ्याक्सिन चिट्ठाको पुरस्कार

हङकङ डलर १० लाखको क्रेडिट कार्ड,सात सिटे सेरेना इ-पावर कार,भ्याक्सिन चिट्ठाको पुरस्कार
१७ अगस्ट २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ सरकारको खोपकरण अभियानलाई हङकङका ठुल्ठुला निजि व्यावसायिक कम्पनीहरुले खोप भाग्य चिट्ठाको आयोजना गरेर जनसमुदायलाई खोप लगाउन उत्साहित गरिरहेकाछ्न। यसै सिलसिलामा द चाइनिज मेनुफेक्चरर्स एसोसिएसन अफ हङकङले हङकङ डलर$६,२००,००० को लगानीमा जम्मा १,३०० थान पुरस्कारहरु भाग्य चिट्ठा मार्फत पुर्ण खोप लगाएका हङकङ  नागरिकलाई वितरण गर्ने भएकोछ।पुर्ण मात्रा खोप ग्...

नेपालमा फँसिएका हङकङबासी नेपालीको उद्वार कसरी होला?

नेपालमा फँसिएका हङकङबासी नेपालीको उद्वार कसरी होला?
क्रान्ति सुब्बा हङकङ सरकारले हालै ट्राभल बबल नीति अन्तर्गत आफुले अपनाएको पुर्ववत यात्रा प्रतिबन्धलाई केही हद सम्म खुकुलो पारेकोछ। अगस्ट ९ तारीखपुर्व अति उच्च जोखिमपूर्ण स्थानको कोटिमा पर्ने दस देशबाट  कसैलाई पनि हङकङ प्रवेश गर्न दिइएको थिएन । तर अति उच्च जोखिमयुक्त स्थानलाई अहिले उच्च जोखिमयुक्त ( ग्रुप ए) कोटिमा ल्याइएको छ। र उच्च जोखिम युक्त देशबाट हङकङ रेसिडेन्टहरु निश्चित शर्त पूरा ग...