हङकङ साहित्यिक साझा शृङ्खलाको नियमित कार्यक्रम पुन शुरु
अरेन्द्र गुरुङ
हङकङ । विगत १० वर्षदेखि प्रत्येक महिनाको अन्तिम आइतबारका दिन हङकङ साहित्यिक साझा शृङ्खलाले नियमित साहित्यिक गोष्ठी गर्दै आएको थियो । कोभिड महामारीका कारण सामाजिक जमघटमा सरकारले अंकुश लगाएपछि गत पाँच महिनादेखि शृङ्खलाको कार्यक्रम अवरुद्ध भएको थियो । कोभिड नियम केही खुकुलो भएको परिप्रेक्ष्यमा शृङ्खलाले वर्ष १० अंक १०९ यही जुन २६ तारिख आइतबार जोर्डन स्थित चुम्लुङ हिममा सम्पन्न गर...