साताको तीन कविता – कवि देवकी अभिलाषी

साताको तीन कविता – कवि देवकी अभिलाषी
पछिल्लो पुस्ताबीच निकै चर्चीत युवा कवि देवकी अभिलाषी २० बर्ष देखि निरन्तर रुपमा लेखनमा सकृय उहाँ नेपाल प्रज्ञा प्रतिस्ठानको कविता महोत्सव २०७८ बाट पुरस्कृत हुनुहुन्छ । उर्वरा फाउन्डेसन नेपालको अध्यक्षको रुपमा सकृय विभिन्न सामाजिक अभियानहरुमा उहाँको आबद्धता रहेको छ । धरातल भित्रको जिन्दगी, आँसु पिउदै हास्नेहरु, भावनाका फुलहरु, पाटेबाघ र डल्ले कमिलो, सचित्र बाल कथा तथा पछिल्लो कविता कृति आदिवासी भोक...

साताको तीन कविता – कवि जानु काम्बाङ लिम्बु

साताको तीन कविता – कवि जानु काम्बाङ लिम्बु
नेपाली साहित्यमा स्थापित नाम हो जानु काम्बाङ लिम्बु। उहाँको कतिपय कविताहरुमा लिम्बू समाज र भाषाको सौन्दर्य भेटिन्छन । मानवीय संवेदनालाई उहाँका कविताहरुले निकै जीवन्तरुपमा प्रस्तुत गरेका हुन्छन् । नेपाली समाजमा निर्णायक भुमिका सहित  संघर्षशिल बाँचीरहेका महिलाहरुको जीवन जस्ताको त्यस्तै उनका सिर्जनाहरुमा भेटिनुलाई उनको लेखनीको सबल पक्ष  हो भन्न सकिन्छ  । प्रस्तुत छ साताको तीन कविता । देश खोजिरहेछ...

साताको तीन कविता – कवि सिला घमाल

साताको तीन कविता – कवि सिला घमाल
सिला घमाल एक सम्भावना बोकेकी हृदयबाट लेख्ने युवा कवि हुन् । हङकङवासी घमालका कविताहरुले आफैसँग प्रश्न गरिरहेका हुन्छन्,  ईमान खोजीरहेका हुन्छन् । सबै भन्दा महत्त्वपूर्ण पक्ष भनेको उनको कवितामा मस्तिष्कले गर्ने हिसाब होइन दिलबाट आउने भावहरु पोखिएका हुन्छ्न। प्रस्तुत छ साताको तीन कविता । संवेदना   कहिले आफुलाई हराएकि हुन्छुकहिले आफैलाई भेट्टाएकि हुन्छुपाइला पाइलामा फूलको स्पर्श कतै काँडामा...

साताको तीन कविता – कवि मनप्रसाद सुब्बा

साताको तीन कविता – कवि मनप्रसाद सुब्बा
कवि मनप्रसाद सुब्बा भारतीय नेपाली लेखनका एक जबरजस्त व्यक्तित्व हो जसका कविताहरुले नेपाल भारत र बिश्वका अन्य भाषाहरुमा आफ्नै स्वरूपमा सम्वाद गर्ने हिम्मत गर्छ । उहाँका लेखनीले नेपाली कविताको बैचारिकीपनलाई स्पष्ट बोल्ने हिम्मत गर्छ । ज्याद्रोरुप र शालीनता उहाँका कविताहरुको आभारभूत शक्ती हो । लेखनकै कारण पाठकहरुमाझ आफ्नो अलग्गै पहिचान बनाउन सफल कवि सुब्बा यो समयको एक शक्तीशाली लेखक हुन् । प्रस्तुत छ ...

चिराइतो र नबशिला मुक्तक संग्रह बिमोचन

चिराइतो र नबशिला मुक्तक संग्रह बिमोचन
मुक्तककार बद्रि उप्रेतीको मुक्तक संग्रह 'चिराइतो' र नवराज पोखरेल नवशिलाको मुक्तक संंग्रह 'नवशिला' दुई कृति एकै साथ लोकार्पण गरिएको छ । दुई कृतिहरुको आज एक भव्य समारोहका बीच लोकार्पण गरिएको हो । शनिबार काठमाण्डौं स्थित लिलाध्वज साहित्य प्रतिष्ठानको हलमा ती कृतिहरुको विमोचन गरिएको थियो । कुल २९९ वटा मुक्तक समेटिएको ‘चिराइतो ’ र ४०० वटा मुक्तक रचना समेटिएका ‘नवशिला’ लाई नेपाल मुक्तक प्रतिष्ठानका उपा...

साताको तीन कविता – कवि बालिका बान्तावा

साताको तीन कविता – कवि बालिका बान्तावा
हङकङमा बसेर कविता लेखीरहेकी कवि बालिका बान्तवा मुलत कवि हुन् तर उहाँको संस्मरण र आलेखहरुमा पनि उत्तिकै शसक्त रुपमा कलम चल्छ । मानवीय संवेदनशीलतालाई उहाँका लेखनीले टपक्कै टिप्ने कोसिस गरेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता । मस्तिष्क र मन मस्तिष्कलाई सधैं जितीरहने मेरो मन तिमीले मेरो मनको भाव नबुझेपछी मेरो मस्तिष्कलाई सकृय बनाएकी छु चञ्चल बनाएकी छु...... ति यादहरूलाई... ति पलहरूलाई... मन भ...

साताको तीन कविता – कवि मुनाराज शेर्मा

साताको तीन कविता – कवि मुनाराज शेर्मा
समकालीन नेपाली साहित्य लेखनमा मुनाराज शेर्मा एक स्थापित लेखक हुनुहुन्छ । उहाँको लेखनीले नेपाली साहित्यको मुलधारमा आदिवासी सौन्दर्य शास्त्र र सिमान्तकृत आवाजलाई जबरजस्त रुपमा उठान गरिरहेकाे हुन्छ । प्रस्तुत छ साताको तीन कविता । सहरमा गरिबहरु सहर दृश्यमा जति भव्य शालिन लाग्छतेतिनै कुरुप निर्दयी र दयाहिन हुनसक्छ सहरको आफ्नै कुलिन नियमहरु हुन्छन्सहर सुनको पिँजडा जस्तै होजो मालिकले पि...

साताको तीन कविता – कवि अजित उत्सव

साताको तीन कविता – कवि अजित उत्सव
सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्ष रहेका अजित उत्सव  हाल दक्षिण कोरियामा कार्यरत  छन् ।  उनका  कविताहरुले प्रेमका अनुभूतिहरुलाई अत्यन्तै सुन्दर रुपमा अभिव्यक्त गरेको हुन्छ । मानवीय संवेदनालाई फुल झैं सुन्दर रुपमा राख्न सक्नु उनको लेखनीको बिशेषता हो । प्रस्तुत छ साताको तीन कविता ।   स्वार्थ बर्षौंदेखि बूढो घाम कुरी बसेकोयो बूढो घरमा म छु भनेर आएनन् कहिल्यै को...

सिनकानसेनको देशबाट, ओ पेङदोर्जे लोकार्पण तथा गाउँ फर्किरहेको परदेशी टोकियो साँझ सम्पन्न

सिनकानसेनको देशबाट, ओ पेङदोर्जे लोकार्पण तथा गाउँ फर्किरहेको परदेशी टोकियो साँझ सम्पन्न
बिश्व नेपाली साहित्य महासंघ जापान शाखाको आयोजनामा बिनेसाम शाखाका सदस्य प्रबिण लामाको "सिनकानसेनको देशबाट " लोकार्पण , कवि राजु स्याङतानको ओ पेङ्ग्दोर्जे जापान लोकार्पण , सहसचिव सयपत्री थुलुङको "गाउँ फर्किरहेको परदेशी" टोकियो साँझ साथै सचिव गंगा गगनको शब्दमा रहेको म्युजिक भिडियो ए निबुले सोल्टीनि सार्बजनिक कार्यक्रम सम्पन्न भएको छ। बिश्व नेपाली साहित्य महासंघ जापानका केन्द्रिय अध्यक्ष सुरेन्द्र लि...

साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार अर्पण

साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार अर्पण
पोखरा, माघ २८ गते । साहित्यकार उषा शेरचन राष्ट्रिय मुक्तक पुरस्कार २०८० बाट पुरस्कृत भएकी छन् । मुक्तक मञ्च, केन्द्रीय समिति, पोखराद्वारा शनिवार पोखरामा आयोजित कार्यक्रममा शेरचनलाई ३३ हजार ३३३ रुपियाँ तथा ताम्रपत्रसहितको पुरस्कार प्रदान गरिएको हो । उनलाई वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले उक्त पुरस्कार प्रदान गरे । बरालले उषा बहुमुखी प्रतिभा भएको भन्दै साहित्यमा उनको लगाव प्रशंसनीय रहेको बत...