साताको तीन कविता – कवि बालिका बान्तावा
हङकङमा बसेर कविता लेखीरहेकी कवि बालिका बान्तवा मुलत कवि हुन् तर उहाँको संस्मरण र आलेखहरुमा पनि उत्तिकै शसक्त रुपमा कलम चल्छ । मानवीय संवेदनशीलतालाई उहाँका लेखनीले टपक्कै टिप्ने कोसिस गरेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता ।
मस्तिष्क र मन
मस्तिष्कलाई सधैं जितीरहने मेरो मन
तिमीले मेरो मनको भाव नबुझेपछी
मेरो मस्तिष्कलाई सकृय बनाएकी छु चञ्चल बनाएकी छु......
ति यादहरूलाई...
ति पलहरूलाई...
मन भ...