हङकङको एउटा बन्द कोठामा २१ दिन

हङकङको एउटा बन्द कोठामा २१ दिन
अबि चन्द्र इङनाम परिवार अथवा श्रीमती, छोराछोरी उतै छन। अनि साथीभाई इष्ट मित्र पनि धेरै उतै  छन । सुखसुबिधा ,पेशा ,जागिर, ब्यापार ,ब्यवसाय उतै छन। तर पनि आफनो मातृभूमि छाडेर बिदेश यात्राको कुरा उठेपछि कता कता मनमा खिन्नताको आत्मानुभूति हुने गर्दछ । यो सबैलाई हुने अनुभूति होकि मलाई मात्र ? आफैलाई अनुत्तरित प्रश्न गर्छु  । देख्छु सबै खुसीसाथ आफनो गन्तव्यतर्फ प्रस्थान गरि रहेको ।...

साताको तीन कविता- कवि मनोज बिश्वकर्मा

साताको तीन कविता- कवि मनोज बिश्वकर्मा
मनोज बिश्वकर्मा पछिल्लो युवा पुस्ताका सशक्त कवि हुन । आफ्नो दर्बिलो लेखनकै कारण आफ्ना पुस्ताहरुमाँझ प्रीय मात्र होइन धेरै सम्भावनाले भरिएका कवि हुन । उनको लेखनमा भुईँ मान्छेका मुद्दा मुखरसँग झल्किन्छ । प्रस्तुत छ साताको तीन कविता जङ्गली फूलको कबिता राजकुमार थिएँ म शहरबाट सुदूर गाँउको कुनै दन्त्यकथामा झैँ म निस्किएको थिएँ सिकार गर्न जङ्गली पतकरहरूले कम्पोज गरेका संगीत यात्रारत थिए म सँगै चराहर...

आगोको ज्वालाबीच जोगिदै त्यो ठाँउबाट देउमाईको किनारमा सुरक्षित पुग्न सफल भएँ-सुशीला श्रेष्ठ

आगोको ज्वालाबीच जोगिदै त्यो ठाँउबाट देउमाईको किनारमा सुरक्षित पुग्न सफल भएँ-सुशीला श्रेष्ठ
कलिलो दिमागले सधैँ प्रश्न गरिरहन्थ्यो ,समाजले छोरा र छोरीबीच किन यति बिभेद गर्छ ? सधैँ प्रश्न गर्ने यही स्वाभावले कलिलै उमेरमा वहाँ महिला आन्दोलनमा होमिनु भयो । सुरुको दिनमा कम्युनिष्ट आन्दोलनमा सकृय सुशीला श्रेष्ठलाई तत्कालीन सरकारले शहिद रत्नकुमार वान्तावासँगै मार्न खोजेको थियो तर त्यो समय उहाँ फुत्कीएर बाँच्न सफल हुनुभयो । २०३५ सालमा इभाङको जंगलमा भएको यही घटनाले उहाँलाई राष्ट्रिय रुपमा चर्चामा...

किसन जसले एउटा मृत्युलाई रोजेर अर्को जन्म लिए

किसन जसले एउटा मृत्युलाई रोजेर अर्को जन्म लिए
दिनेश सुब्बा फूल पसल नेपालीले भरिभराउ थियो। चार दिन यता यो पसलले राम्रो व्यवसाय गर्दै आएको छ। तीन दिन  नेपालीको चाड तिहार र आज नोभेम्बर ७ तारीख आईतवार स्वर्गीय  किसन राईको श्रद्धाञ्जली  सभा यसै पसलको परिसरमा हुन गईरहेको थियो। मातृदिप राई र डि बि पालुङ्गालाई त्यहिँ भेटेँ। फूल लिएर सभा भवन तर्फ लाग्योैँ। "यो फूलसीत मेरो वितृष्णा जागेको छ आजकल ।" मैले भने। "किन र दाई?" मातृ ...

साताको तीन कविता – कवि छम गुरुङ

साताको तीन कविता – कवि छम गुरुङ
नेपाली कविता लेखनमा साठीको दशकपछि उदाएका धेरै कविहरु मध्ये कवि छम गुरुङ प्रगतीशिल चेत राख्ने आफ्ना छिमलमा एक शक्तीशाली कवि हुन् । शालीन तर प्रखररुपमा उनका कविताहरुले सरकार र समाजको बेथितिहरुको प्रतिकार गरिरहेको हुन्छ । आफ्नो लेखनीमा सचेत उनका कविताहरु साच्चै भन्नुपर्दा हामीले बाचीँरहेको समाजको हुबहु प्रतिबिम्ब हो । कविता लेखनमा लामो रेसको घोडा भनेर पनि उनका कविताहरुलाई लिन सकिन्छ प्रस्तुत छ साताको...

मृत्यु एउटा शाश्वत झुट

मृत्यु एउटा शाश्वत झुट
प्रदीप कन्दङवा वास्तवमा उसका हातहरु अभिवादनको निम्ति कहिले जोडिएको मैले देखिन । उसको शिर निहुरिएको पनि देखिन । हात सम्म पनि हम्मेसी मिलाउदैन थियो उ । किसन भाचिने तर ननिहुरिने जातको मान्छे थियो । तर उ संगको सानिध्य किन किन निकै प्रिय लाग्थ्यो मलाई । जस्तो म सत्यसंग संवाद गरिरहेको छु । जस्तो म स्वभिमानसंग साक्षात्कार गरिरहेको छु । जस्तो म एउटा योद्धासंग बोलीरहेको छु । महान दार्शनिक रजनिश ओसोल...

स्वर्गीय किसनलाइ सम्झँदा

स्वर्गीय किसनलाइ सम्झँदा
नरजित राई किसन राइबाट सम्पादित तथा प्रकाशित एभरेष्ट हात लाग्न थालेको थियो। त्यो समय नेपाली भाषामा नै समाचार पढन पाउनु शौभाग्य नै थियो। मैले  दैनिक खबर एभरेष्ट  किनेर पढिरहेँ। किसनजीको जोश,जाँगर,साहस,प्रतिबद्धता,लगनशीलता प्रती भेटमा खुलेर प्रशंसा गर्न भ्याएँ। २४ अक्टोबर २०२१ का दिन ड्युटिमा नै ब्यस्त थिएँ ।काममा आँखा छ्लेर मोबाइललाई कोट्याउँदा भाइ रजिनको फेसबुकमा आँखा झ्याप्पै पुग...

किसन दाजु ! हजुरको पार्थिव शरीरलाई श्रद्धाञ्जली

किसन दाजु ! हजुरको पार्थिव शरीरलाई श्रद्धाञ्जली
बालिका बान्तावा "बालिका ! राष्ट्रिय जनावर  ( गाेरूकाे मासु) संग खाना बनाई राख त म पाँच मिनेटमा आई पुग्छु ।" पाँचै मिनेटमा आई पनि पुग्नु हुन्थ्यो । चिया खानुस भन्दा कहिले खान  भ्याउनु हुन्थ्यो । कहिले मलाई हतार छ भनेर जानू हुन्थ्यो । सायद छाेटाे समयमा धेरै गर्नु थियाे हाेला र नै उहाँ सधै दाैडधुपमा ब्यस्त रहनु भयाे। हङ्गकङ्गलाई कर्म थलाे बनाउने उदेश्यले अंग्रेजी संवत  २००० सालम...

एउटा राम्रो गीत हुनको लागी सरल शब्द , मुटु छुने संगीत हुनुपर्छ-क्याप्टेन पुर्ण लिम्बु

एउटा राम्रो  गीत हुनको लागी सरल शब्द , मुटु छुने संगीत हुनुपर्छ-क्याप्टेन पुर्ण लिम्बु
हाल बिट्रिश वलफेयर सेन्टर धरानमा सिनियर एरिया अफिसरको रुपमा कार्यरत क्याप्टेन पुर्ण लिम्बू सामाजिक सेवा र नेपाली संगीत क्षेत्रमा स्थापित नाम हो । नेपाल सरकारले प्रवल जन सेवा श्री २०७७ बाट सम्मानित भएपछि उहाँको नाम आम मानिसहरुबीच देशव्यापी रुपमा चर्चामा आएको हो । उहाँको एक दर्जन भन्दा बढि गीतहरु छाँयाकन भैसकेको छ । हाल 'चोखो प्रिती लगाउला सँगसँगै रमाउदै जीवन बिताउला गीत' अत्यधिक चर्चामा रहेको छ । प...

साताको तीन कविता- कवि सन्देस सुब्बा

साताको तीन कविता- कवि सन्देस सुब्बा
२०४६ फेदेन–६पान्थरमा जन्मीएको कवि सन्देस सुब्बा नेपाली कविताको क्षेत्रमा आफ्नो पुस्ताहरुमाझ एक बलशाली कवि हुन। पत्रकारिता पेशामा सकृय उनका आगोको सौन्दर्य कविताकृति २०७६, सम्झनाको आँधी गजलकृति २०७८ प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता । कथा एक बादशाहको एकादेशमा थिए– एक बादशाह । बादशाह ! सन्काहा र अहङकारी थिए निरङकुश र तानाशाही थिए आफूलाई शेर सम्झन्थे रैतीहरुको पीडामा मजाक गर्थे व्यक्तिसत्ता ...