सभ्यताको द्वन्द : भ्रम र यथार्थ
रमेश के.सी.
प्रसिद्ध विश्वविद्यालय हार्वर्डका अन्तराष्ट्रिय मामलाका प्राध्यापक स्यामूयल हन्टिङटनले सन् १९९३ को “फरेन अफेयर्स” पत्रिकामा अनौठो एउटा लेख छपाए । उक्त लेखको शिर्षक थियो “दि क्ल्यास अफ सिभीलाइजेसन्स ?” “सभ्यताको द्वन्द ?” उत्तर शीत युद्धको विश्वलाई केन्द्रित गरेर लेखिएको उक्त लेखले विश्व बौद्धिक जगतमा नयाँ विवाद ल्यायो ।
एउटा पनि गोली नचली अन्त्य भएको शीतयुद्ध पश्चात विश्व राजनीत...