एमालेको प्रथम विधान महाधिवशेन शुरु, प्रस्तुत प्रस्तावहरुमाथि समूहगत छलफल गर्न १० समूह बनाइयो
कामाडौं । नेकपा एमालेको आजदेखि ललितपुरको गोदावरीमा शुरु भएको प्रथम विधान महाधिवशेनमा प्रस्तुत प्रस्तावहरुमाथि समूहगत छलफल गर्न समूह बनाइएको छ।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरलले पेस गरेको सांगठानिक र उपहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह बनाइएको छ।
समूहगत छलफलको सहजिकरण गर्ने जिम्मा २० नेताले पाएका छन् । भ...