मुख्यमन्त्री शेरधन राईविरूद्धका तीन हस्ताक्षर फिर्ता
बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले हस्ताक्षर फिर्ता गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका तीन जना सांसदले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै फर्कने घोषणासहित मुख्यमन्त्री राईविरुद्ध गरिएको हस्ताक्षर फिर्ता लिएका हुन् ।
प्रचण्ड–माधव समूहको दवावमा आइ प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री ...