प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा जारी सुनुवाइ चाँडो टुंग्याउन प्रधानन्यायाधीशको आग्रह

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा जारी सुनुवाइ चाँडो टुंग्याउन प्रधानन्यायाधीशको आग्रह
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा जारी सुनुवाइ चाँडो टुंग्याउनु पर्ने बताएका छन् । संवैधानिक इजलासमा जारी वहसलाई माघ मसान्तभित्र सक्न उनले आग्रह गरेका छन् । आइतवार सरकारी वकीलहरूको बहस चलिरहँदा प्रधानन्यायाधीश राणाले माघ मसान्तभित्र बहस टुंग्याउन आग्रह गरेका हुन् । उनले सरकार पक्षका वकीललाई १५ मिनेट समय दिएका छन् । प्रतिनिधिसभा विघटनको फाग...

नागारिक समाजले गर्‍यो अहिंसात्मक प्रदर्शन

नागारिक समाजले गर्‍यो अहिंसात्मक प्रदर्शन
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागारिक समाजले आज पनि काठाडौंमा प्रदर्शन गरेको छ । बृहत् नागरिक आन्दोलन समूह तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले आज शनिबार काठमाडौंको माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ुसंवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढ...

नारायणहिटी दरवार संग्राहलय अगाडि जनसभा (फोटो फिचर)

नारायणहिटी दरवार संग्राहलय अगाडि जनसभा (फोटो फिचर)
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज काठमाडौंको नारायणहिटी दरवार संग्राहलय अगाडि आयोजना गरेको जनसभालाई तस्वीरमा हेर्नुहोस् । तस्वीरः राजन काफ्ले  

जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कुन पार्टी नक्कली भन्ने प्रश्न बाँकी रह्यो र ?’

जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कुन पार्टी नक्कली भन्ने प्रश्न बाँकी रह्यो र ?’
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैबाट तलमाथि हुने नदिने बताएका छन् । आज काठमाडौंको नारायणहिटी दरवार संग्राहलय अगाडि आयोजित बिसाल जनसभामा बोल्दै प्रधानमन्त्री ओलीले गणतन्त्रलाई तलमाथि गर्छु भन्ने सोच कसैले नराख्दा हुने घोषणा गरे । संविधानको दृढतापूर्वक कार्यान्वयन गर्दै ताजा जनादेशमार्फत मुलुकलाई समृद्धिको दिशातर्फ...

दाहाल–नेपाल समूहको बन्दः एक ट्याक्सी जलाइयो, चार ट्रक तोडफोड

दाहाल–नेपाल समूहको बन्दः एक ट्याक्सी जलाइयो, चार ट्रक तोडफोड
काठमाडौँ । बन्दको अवज्ञा गरेको भन्दै नेकपा दाहाल–नेपाल समूहका बन्दकर्ताले चार ट्रक र एक ट्याक्सीमा तोडफोड गरेका छन् । प्रहरीका अनुसार दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले राजधानीको गोंगबूमा पार्किङ गरेर राखिएको एक ट्याक्सी जलाएका हुन् । महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहका अनुसार प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका हुन् । यस्तै बन्दकर्ताले ना ३ ख ३९३...

दाहाल–नेपाल समूहद्वारा पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस

दाहाल–नेपाल समूहद्वारा पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले मंगलबार निर्वाचन आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको धारा ४३ र ४४ बमोजिम पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस गरेको छ । २७५ जना केन्द्रीय कमिटी सदस्यको हस्ताक्षर लिएर अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनालसहितका नेता आयोग पुगेर औपचारिक रूपमा दाबी पेस गरेका हुन् । राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ मा विवाद प्रारम्भ भ...

खानेपानीमन्त्री थापाले जेलमै भेटे विप्लव समूहका नेता

खानेपानीमन्त्री थापाले जेलमै भेटे विप्लव समूहका नेता
काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ताको वातावरण बनाइरहेका बेला खानेपानीमन्त्री मणी थापाले जेलमा रहेका विप्लवका नेतालाई भेट गरेका छन् । नख्खु जेलमा रहेका नेता हेमन्तप्रकाश ओलीलाई खानेपानीमन्त्री मणी थापाले मंगलबार बिहान भेटवार्ता गरेका हुन् । विप्लव समूहमा विप्लबपछिका नेता ओली तेस्रो तहमा छन् । आफूले विप्लब समूहका नेतालाई भेट गरेको थ...

प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर बलामीले प्रचण्डले न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन निवेदन दिएका थिए । सर्वोच्च अदालतले वलामीको निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकेको छ । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहर...

सु चीलाई रिहा गर्न देउवाको आग्रह

सु चीलाई रिहा गर्न देउवाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी नेतृ आङ सान सु चीलाई रिहा गर्न अनुरोध गरेका छन् । देउवाले सोमबार ट्वीट गर्दै सू चीलाई गिरफ्तार गरिएकोप्रति टिप्पणी गर्दै तत्काल रिहा गर्न माग गरेका हुन् । ‘नेपाली कांग्रेस म्यानमारको सैनिकलाई आङ सान सु चीलाई तुरुन्त रिहा गर्न र निर्वाचित सरकारको पुनःबहाली गर्न आग्रह गर्दछ’, देउवाले लेखेका छन् । नेतृ आङ सान सु चीलगायत उच्च पदस्थ...

सभामुखले गरे संवैधानिक निकायहरुमा गरेको नियुक्ति फिर्ता

सभामुखले गरे संवैधानिक निकायहरुमा गरेको नियुक्ति फिर्ता
काठमाडौं । संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् । सभामुख सापकोटाले आज आइतबार नेपाल सरकार र संवैधानिक परिषद्लाई पत्र लेखेर नियुक्ति सिफारिस फिर्ता लिएका हुन् । नियुक्ति सिफारिस फिर्ता पठाउनुको कारणमा प्रतिनिधिसभा विघटन भइसकेकाले संसदीय सुनुवाइ आवश्यक नपर्ने उल्लेख गरिएको छ । ३० मंसिरमा सरकारले अध्यक्षसहित तीन सदस्यमात्र उ...