एमालेले चार जना नेताहरुलाई स्पष्टिकरण पत्र पठायो
काठमाडौं । नेकपा एमालेले चार जना नेताहरुलाई स्पष्टिकरण पत्र पठाएको छ । गत शनिबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले एमालेका चार जना नेताहरुलाई स्पष्टिकरण सोधेको थियो ।
प्रधानमन्त्री केपी शर्मा अोलीले पार्टीको नीति विपरितका काम गरेको भन्दै माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेका थिए ।
नेताहरुले स्पष्टिकरणपत्र बुझ्न अस्वीकार गरेपछि...