सरकार गठनका लागि ओली र देउवाले दावी पेश गरे

सरकार गठनका लागि ओली र देउवाले दावी पेश गरे
काठमाडौं । सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दाबी पेश गरेका छन् । संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि ओली र देउवाले दावी पेश गरेका हुन् । राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दावी पेश गर्न दिएको समयभित्र ओली र देउवाले आ(आफ्नो बहुमत रहेको भन्दै दाबी पेश गरेका हुन् । साँझ ५ बजेभित्...

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दावी पेश गर्न आव्ह्रान

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दावी पेश गर्न आव्ह्रान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनका लागि दलहरुलाई २१ घण्टाको समय दिएकी छन् । राष्ट्रपति कार्यालयले हिजो बिहीबार राति विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम दलहरुलाई २१ घण्टाको समय दिएर नयाँ सरकार गठनको प्रक्रिया शु...

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी
काठमाडौं । राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै कांग्रेस, माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार देवकोटा विजयी भएका हुन् । देवकोटाले कुल ५ हजार ८८ मतभारसहित विजय हासिल गरेका हुन् । बादलले ४ हजार १४ मत प्राप्त गरेका छन् । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।

यी सातजना मन्त्रीको निरन्तरतालाई सर्वोच्चले भन्यो असंवैधानिक

यी सातजना मन्त्रीको निरन्तरतालाई सर्वोच्चले भन्यो असंवैधानिक
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषदमा रहेका सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्...

प्रधानमन्त्रीलाई कांग्रेसले बुझायो १५ बुँदे ज्ञापन पत्र

प्रधानमन्त्रीलाई कांग्रेसले बुझायो १५ बुँदे ज्ञापन पत्र
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् । कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै देउवाले पार्टीको तर्फबाट ज्ञापन पत्र बुझाएका हुन् । पार्टीका पदाधिकारीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सभापति देउवाले ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई जनताको जीवनप्रति जिम्मेवार रहन...

उपनिर्वाचनको मौन अवधि उलंघन गरेको आरोपमा निर्वाचन आयोगमा उजुरी

उपनिर्वाचनको मौन अवधि उलंघन गरेको आरोपमा निर्वाचन आयोगमा उजुरी
काठमाडौँ । उपनिर्वाचनको मौन अवधि उलंघन गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । वाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापाको पक्षमा विज्ञप्ति जारी गरेर मत मागेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीविरुद्ध उजुरी परेको हो । निर्वाचन आयोगमा प्रवक्ता ...

मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिविरुद्ध चार दल अदालत जाने

मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिविरुद्ध चार दल अदालत जाने
काठमाडौं । लुम्बिनी प्रदेशका विपक्षी चार दल मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् । आज बुधबार बसेको विपक्षी चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो । प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको व...

राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई जिताउन ओलीको अपील

राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई जिताउन ओलीको अपील
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई जिताउन पार्टीका मतदातालाई अपील गरेका छन् । वागमती प्रदेशमा भोलि जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । चुनाव हुने अघिल्लो दिन अध्यक्ष ओलीले पार्टीभित्र नै विवाद रहेको स्वीकार गर्दै यस्तो अपील गरेका हुन् । ‘अहिले पार्टीभित्र देखापरेका समस्या समाधा...

दाजुले भाइलाई बनाए संवैधानिक आयोगको सदस्य !

दाजुले भाइलाई बनाए संवैधानिक आयोगको सदस्य !
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संवैधानिक परिषदका सदस्य हुन् । बैशाख २६ गते बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकमा अध्यक्ष तिमिल्सिनाले आफ्नै सहोदर भाइलाई संवैधानिक निकायका रुपमा रहेको समावेशी आयोगको सदस्यमा सिफारिस गरेका छन् । आयोगको नाम समावेशी भनिए पनि दाजुले भाइलाई सिफारिस गरेर ‘पारिवारिक आयोग’ बनाइदिएका छन् तिमिल्सिनाले । बैशाख २६ गते परिषदले लोकसेवा, निर्वाचन आ...

राप्रपाले रामबहादुर थापालाई भोट हाल्ने

राप्रपाले रामबहादुर थापालाई भोट हाल्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार हुने उप निर्वाचनमा सत्तारुढ दल नेकपा एमालेका उम्मेदवार तथा गृह मन्त्री रामबहादुर थापालाई मतदान गर्न निर्देशन गरेको छ । बागमती प्रदेशको राष्ट्रियसभा सदस्यमा रिक्त रहेको एक सिटका लागि भोलि उप निर्वाचन हुने भएको हो । यसका लागि एमालेले नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका बादललाई उम्मेदवार बनाएको हो । निर्वाचन...