गायक किरण विष्टको आवाजमा ”सोल्टिनी साईबा” भिडियो सहित
काठमाण्डौं ।
गायिका खुश्बु राई र गायक किरण विष्टको आवाजमा रहेको पुर्वेली लोक गीत ”सोल्टिनी साईबा”को भिडियो सार्वजनिक भएको छ ।
ग्रामिण समाजमा हुर्कीएका युवा युवती विचको प्रेम कथालाई गीतमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । खुश्वु राईको शब्द तथा संगीतमा तयार पारिएको गीतमा मौलिक पनलाई विशेष रुपमा चित्रण गरिएको छ ।
राज बान्तवाको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।”सोल्टिनी...