नेफ्टा अवार्डलाई लाइफ इन्स्योरेन्स कपोरेशन (नेपाल ) लिमिटेडले प्रायोजन गर्ने
काठमाडौँ , माघ १७— कोभिड–१९ का कारण स्थगित भएको नेफ्टा(नेपाल फिल्म टेक्निसियन) अवार्डको १० औं संस्करणमो मुख्य प्रायोजकको रुपमा LIC Nepal (लाइफ इन्स्योरेन्स कपोरेशन नेपाल लिमिटेड ) ले साथ दिने भएको छ । फागुन अन्तिम सातामा ह्ुने अन्तराष्ट्रिय स्तरको प्र्रतियोगीताको लागी लाइफ इन्स्योरेन्स कपोरेशन (नेपाल ) लिमिटेडले प्रायोजकको भुमीका खेलेको ड्रिम हाइ नेपालका अध्यक्ष कमल जिसीले बताउनुभयो । गत वर्...