रुक्सना लिम्बुलाई राजेश पायल राई म्युजिक एकेडेमी र केन्द्रमोशन पिक्चर्सबाट गीत तथा भिडियो निर्माण गरिदिने

रुक्सना लिम्बुलाई राजेश पायल राई म्युजिक एकेडेमी र केन्द्रमोशन पिक्चर्सबाट गीत तथा भिडियो निर्माण गरिदिने
धरान । द भ्वाइस किड्स नेपालको फाईनालिस्ट रुक्सना लिम्बुलाई धरान- बगरकोटस्थित लोक दोहोरी रेस्टुरेन्टमा आइतबार रुक्सना लिम्बु जिताउ अभियान धरानद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा धरानको बिभिन्न संघ-संस्थाद्वारा सम्मान गरिएको छ। कार्यक्रममा रुक्साना लिम्बु जिताऔं अभियानका तर्फबाट संयोजक मिना सिंगक र सागर सरगम चेम्जोङले सम्मान पत्र हस्तान्तरण गरेका थिए भने लिम्बु मंचका तर्फबाट संजोक हुक...

‘गेम’ को लागि राई इज किङ्ग र मिलनको आवाज

‘गेम’ को लागि राई इज किङ्ग र मिलनको आवाज
    काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘गेम’ को गीतहरुको रेकर्डिङ काठमाडौंको संगम स्टुडियोमा शुरु भएको छ। राई इज किङ्ग राजेश पायल राई र मिलन नेवारको आवाजमा उक्त फिल्मको गीत रेकर्डिङ गरिएको हो । निर्देशक टेक पौरखीको निर्देशन रहने नयाँ नेपाली चलचित्र ‘गेम’मा अपेक्षा सिग्देल (यशोधा) को शब्द तथा संगीत निर्देशन रहेको छ भने गणेश कुमार चौधरी संगीत संयोजक रहेको छ । काठमाडौं तथा सिक्कि...

मनिष प्रसाईको स्वरमा “मनै त हो” सार्वजनिक

मनिष प्रसाईको स्वरमा “मनै त हो” सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा साधनारत गायक मनिष प्रसाईको स्वरमा रहेको “मनै त हो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । लोकतान्त्रीक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गीत र संगीतको सृजना गरि पूर्वतिर निकै चर्चामा रहेका संगित साधक मनिष प्रसाई लामो समयको अन्तराल पश्चात पुनः आधुनीक गीतकासाथ दर्शकमाझ झुल्केका छन । उनको सिर्जना तथा आवाजमा रहेका “गोलिहरु चल्दा भए लासहरु ढल्दा भए...

रचना , अस्मिता र एकदेवको धमाकाले तातियो धरान

रचना , अस्मिता र एकदेवको धमाकाले तातियो धरान
धरान। कोरोना कहरपछि सुस्ताएको धरानको सांगीतिक माहोललाई शनिबार भएको " नेपालआइस मनोरंजन धमाका २०२२ "  कन्सर्टले पुन तताएको छ।     पहिलो पल्ट धरानको स्टेज चढेका एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी धरानमा आफ्नो क्रेज र संगीत बुझेका धराने दर्शक- श्रोताहरुको मायाले खुशी देखिन्थे।  भब्य साउण्ड र लाइटसहितको पौष २४ गते शनिबारको राति सवा दश बजे सम्म  युवापुस्तामा रुचाईएका  लोकप्रिय गायक गायिकाहरु ...

प्रियारानी लामा र प्रविण डिसि अभिनित ‘विश्वासको घर’ बजारमा

प्रियारानी लामा र प्रविण डिसि अभिनित  ‘विश्वासको घर’ बजारमा
काठमाडौँ । प्रवासमा रहेर पनि नेपाली सुगम संगीतमा कृयाशिल गायिका सुष्मा राई र गायक शिव संगम राईको स्वरमा रहेकोको गीत ‘विश्वासको घर’ सार्वजनिक भएको छ । इश्वर चाम्लिङको शब्द तथा शिव संगम राईको संगीत र सुन्दर लामाको संगीत संयोजन गीतमा रहेको छ । मायामा डुबेका प्रेमील जोडि बीचको प्रेमको भावलाई चित्रण गरिएको छ । नेपाली मौलिक पनमा तयार पारिएको भिडियोमा प्रेमको सुन्दर परिभाषालाई कलात्मक रुपमा भिडियोमा देख...

न्ह्यु बज्राचार्यको संगीत र रानी शाक्यको स्वरमा`तिमि चल्छौ यो मुटुमा´सार्वजनिक

न्ह्यु बज्राचार्यको संगीत र रानी शाक्यको स्वरमा`तिमि चल्छौ यो मुटुमा´सार्वजनिक
 काठमाडौ । नेपाली सांगीतिक क्षेत्रका प्रख्यात संगीतकार न्ह्यू बज्राचार्यको कर्णप्रिय संगीत र  गायिका रानी शाक्यको सुमधुर स्वरमा  'तिमी चल्छौ यो मुटुमा' बोलको गीत सार्वजनिक भएको छ । न्ह्यु बज्राचार्य गीतकार तुलसी बस्नेतको शब्दरचना रहेको गीतको भिडियोमा विशाल गुराउ , कविता थामी  र  सुनिल विकेको अभिनय रहेको छ  ।मध्यमवर्गीय समाजको प्रेमकथालाइ प्रस्तुत गरिएको भिडियोमा वी पाण्डेको निर्देशन रहेको ...

चलचित्र ‘म पर्खीरहन्छु‘प्रदर्शनको तयारीमा

चलचित्र ‘म पर्खीरहन्छु‘प्रदर्शनको तयारीमा
काठमाण्डौं । नेपाली कथानक चलचित्र ‘म पर्खीरहन्छु‘ पनी अव छिट्टै प्रदर्शनमा आउने निमार्ण टिमले बताएको छ । कोशि भिजन फिल्मसको ब्यानरमा निमार्ण भएको चलचित्रलाई आर आर फिल्मसले वितरण गर्ने भएको छ । सामाजिक परिवेशमा आधार बनाएर निमार्ण गरिएको चलचित्रलाई लाखमान योञ्जन तामाङले निर्देशन गरेका हुन । सन्तोाष सरकार कथा तथा पटकथा,डा विनोद श्रेष्ठको शब्द , भुपेन्द्र रायमाझी, रामा मण्डल , नसराज घिमिरेको संगीत ,...

लोक भजन“नारायण नारायण” (भिडियो सहित)

लोक भजन“नारायण नारायण”  (भिडियो सहित)
गायक अशोक अर्यालको स्वर ,शब्द र संगीत रहेको नयाँ लोक भजन "नारायण नारायण " युट्युब मार्फत सार्बजनिक भएको छ। कृष्ण भान्जाको संगीत संयोजन रहेको उक्त भजनको अडियोलाई श्यामस्वेत रसाईलीले ध्वनि मिश्रण गरेका छन्। बिगत लामो समय देखि अमेरिकामा रहँदै आएका गायक अर्यालले गत महिना आफ्नो नेपाल भ्रमणको क्रममा उक्त लोक भजनको निर्माण गरेका हुन्। स्याङ्ग्जा जिल्लाको मालुङ्गा र पाल्पा जिल्लाको हुँगीमा रहेको पबित...

प्रीयारानी लामा अभिनित`सिमल भुवा´ गीत सार्वजनिक

प्रीयारानी लामा अभिनित`सिमल भुवा´ गीत सार्वजनिक
काठमाडौ ।`सरिताको दिदी´ गीतको सफलतापछि गायक अनीश ओकिलीले आफ्नै आवाज, शब्द तथा सङ्गीतमा गीत `सिमल भुवा´ बजारमा ल्याएका छन । गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो । भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ । मिस विश्व कस्मोपोलिटन–२०१९ , टिभी टुडे कफी गफकि संचालिका, कोरियोग्राफर  एंव मोडल प्रियारानी लामाको ध्यानाकर्षण आजभोलि अभिनय तिर पनि गएको देखिन्...

एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी पहिलो पल्ट धरान आउँदै

एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी पहिलो पल्ट धरान आउँदै
धरान।   धरानमा गर्माएको सांगीतिक माहोललाई अझ संगीतमय बनाउन युवापुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी   आउँदो पौष २४ गते शनिबार धरानमा आयोजना हुने " नेपालआइस मनोरन्जन धमाका २०२२ "मा आफ्नो प्रस्तुति दिन आउने भएका छन्। धरानको पब्लिक हाईस्कुलको मैदानमा साँझ साढे पाँच बजे देखि आयोजना हुने म्युजिकल कन्सर्टको लागि तिनै जना कलाकारहरु पहिलो पल्ट धरान आउने भ...