गायक विष्णु ढकाल (लाकडाक) स्वर मा ‘तिम्रो मनमा ’ भिडियो सहित ।

गायक विष्णु ढकाल (लाकडाक)  स्वर मा ‘तिम्रो मनमा ’ भिडियो सहित ।
काठमाडौं। नयाँ वर्षको पावन अवसरमा प्रवासमा रहेर पनी नेपाली सुगम संगीतको निर्देशन गर्दै आएका विरेन्द्र नौभाग्यको अभिनय रहेको ‘तिम्रो मनमा ’ नामक गीत बजारमा आएको छ । यस गीतमा गायक विष्णु ढकाल (लाकडाक) स्वर दिएका छन्। बिरेन्द्र नौभाग्यको निर्देशनमा रहेको यस गीतलाई सन्च लिम्बुले संगीत भरेका छन मर्मस्पर्शी शब्दले भरीपूर्ण गीतको म्यूजिक भिड़ियो को छायांकन कोरियाको विभिन्न ठाउँमा गरिएको निमार्ण पक्...

गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक

गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक
काठमाडौं बैशाख ०३ – नेपाली गीत संगीतको बजारमा एक पछी अर्को मौलिक गीतहरु बजारमा आईरहेको अवस्थामा लोकप्रिय गायिका शान्ती श्री परियार र गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक भएको छ । समाजमा व्याप्त अवस्थामा रहेको छुवाछुतको विषयलाई गीतमा समेटिएको छ । जातको कारणबाट प्रेममा आएको अफटयारो अवस्थालाई गीतमा देखाइएको छ । निकै मार्मिक ढंगबाट तयार भएको यस गितलाई लय तथा...

आगो पिएर गितको कभर फिमेल भर्सनमा गायिका दिपा सुहाङ को स्वरमा सार्वजनिक

आगो पिएर गितको कभर  फिमेल भर्सनमा गायिका दिपा सुहाङ को स्वरमा सार्वजनिक
राजेन्द्र केरुङ ३ बैशाख /काठमाडौ चर्चित गित आगो पिएर गितको कभर फिमेल भर्सनमा गायिका दिपा सुहाङ को स्वरमा सार्वजनिक भएको छ। जिवनाथ धमलाको शब्द रहेको उक्त गितमा नारायण रायमाझीको सङ्गीत रहेको छ। प्रशान्त तामाङ को स्वरमा समेत कभर भईसकेको गितको वास्तविक गायक भने लक्ष्मि सृजन बजगाई हुन। उक्त गितमा मनोज खड्का को सङ्गीत संयोजन,श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको छ। पाँचथरमा जन्मिएर करिब १ ...

रोशनी कार्की र उज्वल भटटराईको अभिनयमा ”रुन त धेरै रोए ” भिडियो सार्वजनिक

रोशनी कार्की र उज्वल भटटराईको अभिनयमा ”रुन त धेरै रोए ” भिडियो सार्वजनिक
काठमाण्डौं । गायिका श्रीषा परियारको आवाजमा ”रुन त धेरै रोए ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा समेटन खोजिएको छ । प्रेममा आइपर्ने विभिन्न आरोह र अवरोहलाई गीतमा ब्यक्त गरिएको छ । प्रशान्त पौडेलको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन ,श्याम कुवँरको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”रुन त धेरै रोए ” गीतको भिडियोमा रोशनी कार्की र उज्वल...

सोनिका र जोनको फिचरिङमा ‘झिमिक झिमिक’ सार्वजनिक

सोनिका र जोनको फिचरिङमा ‘झिमिक झिमिक’ सार्वजनिक
काठमाडौं । चर्चित युटुवर तथा मोडल सोनिका रोकाया र जोन पुलामी मगरको फिचरिङमा ‘झिमिक झिमिक’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना राई र गायक थिरज राईको स्वर रहेको छ । गीतमा डिपी खनालको शब्द तथा थिरज राईको संगीत छ । प्रेमील जोडि विचको माया र प्रेमलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई फकाउनको लागी गायक निकै सिपालु रहेका छन । सन्दिप भुजेलको निर्देशनमा बनेको भिडियोलाई रंजित घिसिङले ...

‘म्हेनिङ ल्होछार’ गीत सार्वजनिक

‘म्हेनिङ ल्होछार’ गीत सार्वजनिक
गायक फुल कुमार बम्जम र गायिका सुमिना लो को स्वरमा नयाँ गीत ‘म्हेनिङ ल्होछार’ सार्वजनिक गरिएको छ । फुलमान कै संगीत रहेको गीतमा दुधमान पाख्रिनको शब्द रहेको छ । गीतको भिडियोमा तामाङ सौर्न्दर्य र संस्कृतिलाई जगेर्ना गर्ने युगीन बिम्ब जोडिएको गहकिलो शब्द श्रृङ्गारलाई उत्तिकै मिठास गरिएकाले प्रस्तुत गरिएको छ । भिडियोमा बुद्धि तामाङ (हैट) र शिवानी पाख्रिनको मुख्य अभिनय रहेको छ । यस्तै तामाङ चलचित्र...

कृष्णभक्त राईको “भुलेछु म “ भिडियो सहित

कृष्णभक्त राईको “भुलेछु म “ भिडियो सहित
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो गायन क्षमता भएका गायक गायक कृष्णभक्त राईको आवाजमा रहेको “भुलेछु म “ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा भएका आम नेपाली युवा युवतीले नेपाली माटो प्रति देखाउने माया र स्नेहलाई गीतमा समेटिएको छ । आफनो देश प्राण भन्दा पनी प्यारो लाग्ने कुरा गीतमा गायकले गरेका छन । प्रवासमा रहेर पनि नेपाली साहित्य तथा गीत संगीतमा साधनारत क्रान्ति सुब्बाको शब्द तथा कृष्ण भक...

नेपाली कथानक चलचित्र प्याकुली को “पिरतिको मातले “ सार्वजनिक

नेपाली कथानक चलचित्र प्याकुली को “पिरतिको मातले “ सार्वजनिक
काठमाण्डौं । नेपाली कथानक चलचित्र प्याकुली को पहिलो गीत “पिरतिको मातले “ गीतको भिडियो सार्वजनिक भएको छ । मीन कुमार अधिकारी को निर्माण ,रोशन पोख्रेल , लक्ष्मी कुवर को सह निर्माणमा बनेको चलचित्रमा प्रेमी प्रेमीका विचको विभिन्न अवस्थालाई देखाइएको छ । शंकर अधिकारी घायल को लेखन तथा निर्देशनमा रहेको निमार्ण भएको चलचित्रमा रोमान्टिक पल समेटिएको छ । उक्त गीतमा दुई दिलको धड्कन को वास्तविक चित्...

गायिका प्रतिक्षा केसीको आवाजमा ‘लेउ न चाखम् मैया’ भिडियो सहित

गायिका प्रतिक्षा केसीको आवाजमा ‘लेउ न चाखम् मैया’ भिडियो सहित
काठमाण्डौं । नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका प्रतिक्षा केसी र गायक राजु परियार तथा रामु विरहीको आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘लेउ न चाखम् मैया’ को भिडियो डिजिटल बजारमा गल्कोट म्युजिक मार्फत सार्वजनिक भएको छ । गीतमा प्रेमी प्रेमिका विचको माया र ममतालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । मौलिक लयमा सिर्जना भएकाले आम दर्शक तथा स्रोताले ‘लेउ न चाखम्...

एलिना चौहान र जनक बिवस न्यौपानेको चखेवाको जोडी गीतमा पत्थरको मुटु बिजय पुन र याङ्सु श्रेष्ठको रोमान्स।

एलिना चौहान र जनक बिवस न्यौपानेको चखेवाको जोडी गीतमा पत्थरको मुटु बिजय पुन र याङ्सु श्रेष्ठको रोमान्स।
काठमाडौं ः गायिक एलिना चौहान र गायक जनक विवस न्यौपानेको आवाजमा रहेको ’चखेवा जोडी ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील जोडिको प्रेमको विभिन्न भावहरुलाई गीतमा ब्यक्त गरिएको छ । गीतमा जनक विवस न्यौपानेको शब्द तथा संगीत र संजय श्रीपालको एरेन्ज गीतमा रहेकोे छ । म्ुकेश हुमागाईँको ेछायाँकन , टेकेन्द्र शाहीको सम्पादन तथा जनक सिंहको निर्देशन तथा अभि वाग्लेको कोरियोग्राफी भिडियोमा रह...