दिपक श्रेष्ठको निर्देशनमा स्मिता र मन्जिलको जोड घटाउ
धरान / नेपाली चलचित्र क्षेत्रका पुराना चर्चित निर्देशक दिपक श्रेष्ठ अहिले फेरि निर्देशन तथा संचार क्षेत्रमा सक्रिय हुदैछन। नेपाल टेलिभिजन तथा रेडियोमा संचारकर्मीको रुपमा समेत काम गरिसकेका निर्देशक दिपक श्रेष्ठ अहिले हरेक दिन रेडियो एनआरएन ९९.१ मा बिभिन्न सेलिब्रेटीहरु संग को कुराकानी प्रस्तुत गर्ने गर्दछन् भने चांडै नायिका केकी अधिकारीको प्रमुख भूमिका रहने चलचित्र घिन्तांगको निर्देशन गर्दैछन।
...