गीतकार बिष्णु कुमार इङनामको ” हङकङ सिटी ” सार्वजनिक
काठमाडौं । सन २००५ सालबाट हङकङ बस्तै आएका गीतकार विष्णु इङनाम लिम्बूको दर्जनौं गीतहरु अडियो र भिडियोको रूपमा सार्वजनिक भैसकेका छ्न। यही क्रममा उनको नयाँ गीत ‘हङकङ सिटी’ सार्वजनिक भएको छ । गीतकार लिम्बुको ‘हङकङ सिटी’ गीत अक्टोबर ११ तारीख सोमवार सार्वजनिक भएको हो ।
गीत ,कविता , गजल , सायरीमा बराबर कलम चलाउने इङ्नामले हङकङ सिटि गीत मार्फत हङकङ निवासी नयाँ पुस्ताको जी...