हिजो बिहिबार बिहान सबेरै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गर्न झण्डै एक दर्जनको संख्यामा उहाँको निवास कोटेश्वर पुगेका नेकपानिकट अनेरास्ववियुका अगुवाहरु रञ्जित तामाङ,सुदेश पराजुली,ओसिम आलमलगायतले जिज्ञाशा राखे ‘कमरेड,के कारणले यस्तो भएको हो ?’
तपाईंको तर्फबाट दश जना र मेरोतर्फबाट १० जनाको टिम बसौं । बरु,पाँच वटै औंलाको छाप लगाऔं । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै तपाईंलाई दिइन्छ...
शुक्रबार, मंसिर १९, २०७७