म कतैबाट सुरक्षित छैन तर नेपाली जनताले जोगाएसम्म मलाई डर छैन
रवि लामिछाने
सबैलाई नमस्कार !वर्तमान राजनीतिक सन्दर्भमा पार्टीले लिनुपर्ने रणनीतिको सन्दर्भमा विश्लेषण गर्दै केन्द्रिय समिति सदस्य र सांसदहरुले आ आफ्नो धारणा राख्नुभए पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारलाई प्रदान गरेको समर्थनलाई कायम राख्दै पार्टीका तर्फबाट भएका मन्त्रीहरुलाई फिर्ता बोलाइ सरकारबाट बाहिरिने सर्वसम्मत निर्णय गर्यो। यो निर्णय हुनासाथ हाम्रा मन्त्री ज्युहरुले...