जुन २८:हङकङमा १,६८५ केस थपिए,जेड गार्डेन रेस्टुरेन्टबाट ४ केस,क्वारेन्टाइन अवधि ५ दिन हुने ?
क्रान्ति सुब्बा
जुन २८ तारीख मंगलबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: १,६८५.स्थानीय केस संख्या : १,५३३.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ६०३.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ९३० ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )
.आयातित केस संख्या : १५२ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ८६.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस :५४.क्वारेन्टाइन अबधि समाप्ति पश...