अगस्ट ९: हङकङमा ४,०४५ नयाँ कोरोना केस थपिए, तीन जनाको मृत्यु
क्रान्ति सुब्बा
अगस्ट ९ तारीख मंगलबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ४,०४५.स्थानीय केस संख्या : ३,७८३.पिसिआरबाट पुष्टि केस संख्या : १,४३९.एन्टिजेनबाट पुष्टि केस : २,३४४.आयातित केस संख्या : २६२ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १४० जना.आयातित केसमा युकेबाट ३८ जना , अमेरिकाबाट २७ जना , फिलिपिन्सबाट २३ जना , इन्डियाबाट ३५ जना,सिंगापुरब...