डिसेम्बर११:हङकङमा एउटा मात्र आयातित केस
क्रान्ति सुब्बा । हङकङ ।
हङकङमा डिसेम्बर ११ तारिख शनिबार फिलिपिन्सबाट एउटा कोभिड केस भित्रिएको छ। ओमिक्रोन वा स्थानीय संक्रमण केस शुन्य रहेको रिपोर्ट रहेको छ।
ती आयातित केसमा फिलिपिन्सबाट आएकी एक २७ वर्षीया महिला घरेलु कामदार रहेकी छिन। उनी फिलिपिन्सबाट नोभेम्बर २८ मा फ्लाइट 5J272 मार्फत हङकङ आइपुगेकी थिइन। र चिङ यी स्थित र्याम्बलर गार्डेन होटलमा क्...