कोभिड अप्डेट हङकङ :गत २४ घन्टामा १४ जनाको मृत्यु,नयाँ संक्रमित संख्या ८,६७४
२३ फेब्रुअरी बुधबार । हङकङ । क्रान्ति सुब्बा ।
हङकङकि एकजना नेपालीले कोभिडसंग कसरी लडिन हेर्नुस् तलको भिडियो
https://youtu.be/_-KG8N2QsJE
फेब्रुअरी २३ तारीख बुधबार कोभिड-१९ केसको विवरण.रिपोर्ट भएको कुल केस संख्या: ८,६७४.मृत्यु संख्या : २४ जना (गत २४ घन्टामा).आयातित केस संख्या : ३.स्थानीय संक्रमण संख्या :८,६७१.डेल्टाबाट संक्रमित संख्या : ३० जना.ओमिक्रोन संक्रमित संख्या : ५,४२८.अन...