मार्च ९:हङकङमा ५८,७५७ संक्रमित थपिए,१९५ जनाको मृत्यु २४ घन्टामा
कोभिड अप्डेट
क्रान्ति सुब्बा। हङकङ ।
मार्च ९ तारीख बुधबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ५८,७५७.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस:२५,९९१.आयातित केस संख्या : ७.स्थानीय केस संख्या :२५,९८४.हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या : ३,१२३.स्वास्थ बिभाग पब्लिक हेल्थ ल्याबबाट : २,८२५.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट : २०,०४३.२,८२५ वटा केसको भेरिएन्...