अप्रिल ११: हङकङमा कोभिड केस घटने क्रममा,१,४०७ संक्रमित,५७ जनाको मृत्यु २४ घन्टामा
क्रान्ति सुब्बा
अप्रिल ११ तारीख सोमबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: १,४०७.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ६९८.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ७०९.पाँचौ लहरबाट संक्रमित संख्या : १,१७८,९५९
.आयातित केस संख्या : १३ जना
.आज पुष्टि ६९८ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: १२६.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्य...