अप्रिल २९: हङकङमा आजको संक्रमित संख्या ३६६, आयातित केस १४
क्रान्ति सुब्बा
अप्रिल २९ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ३६६.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १९६.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १७०.कुल संक्रमित संख्या : १,२०३,८४७(वर्ल्डोमिटरले देखाएको ).आयातित केस संख्या : १४ जना.आयातित मध्येमा ८ जना हिजो एयरपोर्टमा पुष्टि भएका हुन। जसमा केहि केस क्याथे प्यासिफिकसंग संबंधित थिए । ३...