मार्च ४ : हङकङमा नयाँ संक्रमित ५२,५२३ जना,१३६ जनाले ज्यान गुमाए
क्रान्ति सुब्बा । हङकङ ।
मार्च ४ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ५२,५२३.आयातित केस संख्या : ११.मृत्यु संख्या : १३६ जना (गत २४ घन्टामा).खोप नलाएका मृतक संख्या : ९७.पुर्ण खोप लगाएका मृतक संख्या : १७.एक खोप लगाएका मृतक संख्या : २१.मृतक ज्येष्ठ नागरिकको संख्या : १३१ (६५वर्ष माथिका).मृत्यु हुने मानिस: ७६ जना पुरुष ६० जना महिल...