मे २१:हङकङमा नयाँ क्लस्टर र भेरिएन्ट केसमा वृद्धि,२२८ जना संक्रमित
क्रान्ति सुब्बा
मे २१ तारीख शनिबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: २२८.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १०३.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १२५.कुल संक्रमित संख्या : १,२१०,१५९ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३७०
.आयातित केस संख्या : १६ जनाआयातित केसमध्ये ५ जना विमानस्थलमा पत्ता लागेका थिए । १७ जना डिजाइनेटेड क्वारेन्...