मे ३१: हङकङमा संक्रमित केस बढेर ३२९ पुग्यो,स्कुलबाट २७ केस आए
क्रान्ति सुब्बा
मे ३१ तारीख मंगलबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ३२९.पिसिआरबाट पत्ता लागेको केस: ११४.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : २१५.कुल संक्रमित संख्या : १,२१२,६९९(वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३७८
.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १२५ जनामध्ये २३ जना अस्पताल प्राधिकरणले, १३ जना स्वास्थ्य विभाग...