साताको तीन कविता – कवि छम गुरुङ
नेपाली कविता लेखनमा साठीको दशकपछि उदाएका धेरै कविहरु मध्ये कवि छम गुरुङ प्रगतीशिल चेत राख्ने आफ्ना छिमलमा एक शक्तीशाली कवि हुन् । शालीन तर प्रखररुपमा उनका कविताहरुले सरकार र समाजको बेथितिहरुको प्रतिकार गरिरहेको हुन्छ । आफ्नो लेखनीमा सचेत उनका कविताहरु साच्चै भन्नुपर्दा हामीले बाचीँरहेको समाजको हुबहु प्रतिबिम्ब हो । कविता लेखनमा लामो रेसको घोडा भनेर पनि उनका कविताहरुलाई लिन सकिन्छ प्रस्तुत छ साताको...