साताको तीन कविता – कवि अन्जना राई
बर्तमान समयको पछिल्लो पुस्ताहरु माझ कवि अन्जना राईको कविताहरु शसक्तरुपमा नेपाली साहित्यको कविता फाँटमा आईरहेछन । उनका कविताहरुले मानवीय संवेदनाको गहिरो सुस्केराहरुलाई स्पष्ट र निर्धक्करुपमा अभिव्यक्त गरिरहेको हुन्छन भने नेपाली समाजमा महिलाले भोग्दै आईरहेको असमानताहरुलाई मिहिनरुपमा बिरोध गरिरहेको हुन्छ । त्यसो त उनको कविताको अर्को जबरजस्त स्वरुप भनेको पहिचानका आवाजहरुलाई प्रखररुपमा संकेत गर्नु पन...