प्रवासी नेपाली एकता मंच र द गुरुङ सोसाइटी अमेरिकाद्वारा रक्तदान कार्यक्रम

प्रवासी नेपाली एकता मंच र द गुरुङ सोसाइटी अमेरिकाद्वारा रक्तदान कार्यक्रम
न्युयोर्क अमेरिका। प्रवासी नेपाली एकता मंच अमेरिका र द गुरुङ (तमु ) सोसायटी अमेरिकाको संयुक्त संयोजनमा न्युयोर्कको ज्याक्सन हाइटसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जुलाई २३ तारिख शनिवार सम्पन्न रक्तदानमा कुल ५१ पाउण्ड रगत संकलन भएको थियो । उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मंचका तर्फबाट अध्यक्ष टेक गुरुङ, वरिष्ठ उपाध्यक्ष यम लामा,महासचिव शंकर पन्त सहितका नेताहरु उपस्थित हुनुहुन्थ्यो भने सँस...

न्युयोर्कमा लिम्बुहरुले तङ्नाम मनाए

न्युयोर्कमा लिम्बुहरुले तङ्नाम मनाए
न्युयोर्क ,अमेरिका। किरात याक्थुङ चुम्लुङ अमेरिकाले  जुलाई १७ तारीख  आइतबार न्यूयोर्कको क्वींसब्रिज पार्कमा वर्षेनी मानाइने सिसेक्पा तङ्नाम (साउने संक्रान्ती) भव्य पुर्वक मनायो । किरात  याक्थुङ चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्राममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राज कुमार विष्टको प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बिभिन्न मनोर...

न्युयोर्कमा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले साकेला भव्यताका मनायो

न्युयोर्कमा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले साकेला  भव्यताका मनायो
बि.के राई  न्युयोर्क : युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरको आयोजनामा २०२२ को उभौली साकेला भव्य रुपमा सम्पन्न भएको छ।सयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यको क्विन्स ब्रिज पार्कमा सम्पन्न कार्यक्रममा विभिन्न संघ-संस्थाका विशिष्ठ अथितिहरुको बाक्लो उपस्थिति रहेको थियो। प्रमुख अतिथीको रुपमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगको प्रमुख अमृत ब...

युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाको दोस्रो भेला सम्पन्न

युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाको दोस्रो भेला सम्पन्न
बि.के राई  न्युयोर्क : युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी- डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सलभेनिया) च्याप्टरको दोस्रो भेला सम्पन्न भएको छ।संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा भएको भेलामा संस्थाको हालै सम्पन्न अधिवेशनबाट चुनिएका पदाधिकारीहरु तथा लाइफ मेम्बरहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा)का पूर्व...

हामी नेपाली ग्लोबलले क्यालिफोर्निया च्याप्टर गठन गरयो

हामी नेपाली ग्लोबलले क्यालिफोर्निया च्याप्टर गठन गरयो
श्याम स्मृत,अमेरिका। जाति, धर्म तथा राजनीतिक विचार भन्दा माथि उठेर विश्वभरीका नेपालीलाई एउटै शुत्रमा एकताबद्ध गर्दै लैजाने महान उदेश्य अनुरुप स्थापित संस्था हामी नेपाली ग्लोबलको क्यालिफोर्निया च्याप्टर गठन भएको छ यही जुन १९ तारीख जसको अध्यक्ष पदमा मदन पाण्डेको चयन भएको छ। क्यालिफोर्नियामा आयोजित कार्यक्रममा सर्वसम्मतिले   च्याप्टरको प्रथम उपाध्यक्षमा मुना प्यकुरेल, द्वितीय उपाध्य...

युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाको छैटौं अधिवेशन सम्पन्न

युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाको छैटौं अधिवेशन सम्पन्न
शेखर/राकेश राई, न्यू ह्याम्पसायर,अमेरिका। युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA)ले आफ्नो छैटौं महाधिवेशन तथा ग्राण्ड साकेला उभौली २०२२ क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को शहरमा गत जुन १० तारीख भव्यताका साथ सम्पन्न गरेकोछ। अधिवेशनले सन २०२२ देखि सन २०२५ सम्मको कार्यकालको निम्ति जय कुमार राईको नेतृत्वमा ९ सदस्यीय केन्द्रिय कार्यसमिती सर्वसम्मतिबाट चयन गरेकोछ। महाधिवेशन समुदघाटन ...

अमेरिकावासी गाराचा किरात अभिनय र रचना रहेको म्युजिक भिडियो सार्वजनिक

अमेरिकावासी गाराचा किरात अभिनय र रचना रहेको म्युजिक भिडियो सार्वजनिक
शान्तिराज राई ,न्युयोर्क। गाराचा किरातको रचना र अभिनय रहेको “घर फर्क साथी हो” बोलको म्युजिक भिडियो “आमा पदम कुमारी चाम्लिङ फिल्मस” मार्फत बजारमा सार्वजनिक भएको छ । अमेरिकाको व्यस्त जीवनशैलीका वावजुद पनि समाजसेवी किरातले विभिन्न समयमा नेपाली गीत संगीत सार्वजनिक गर्दै आएका छन । यही क्रममा आफ्नो स्वदेशको माया हुँदाहुँदै आफ्नो परिवार, प्रेमी , प्रेमिका छाडेर विदेशीनुको पिडालाई गीतको माध्यामबाट उजग...

युनाइटेड किरात राई अर्गनाइजेसन बोस्टन शाखाको छैटौं अधिवेशन संपन्न

युनाइटेड किरात राई अर्गनाइजेसन बोस्टन शाखाको छैटौं अधिवेशन संपन्न
राकेश राइ । बोस्टन। अमेरिका। युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरले बोस्टनमा हालै छैठौं अधिवेसन गरेर नयाँ नेतृत्व चयन गरेको छ ।अधिवेसनको उद्घाटन गर्नु हुँदै अर्गनाइजेसनका केन्द्रीय सल्लाहकार प्रमुख अतिथि  सुरेश चाम्लिङले संसारमा राईहरुले जहाँ पाइला टेकेको छन, त्यहाँ राईहरु संगठित भएर आफ्नो संस्कार र संस्कृतिको विकासमा लागेका छ्न । काठमाडौँको बागबजारमा दाउरे ...

याक्थुङ चुम्लुङ अमेरिकाको वार्षिक साधारण सभा सम्पन्न

याक्थुङ चुम्लुङ अमेरिकाको वार्षिक साधारण सभा सम्पन्न
न्युयोर्क , अमेरिका । किरात याक्थुङ चुम्लुङ अमेरिकाले आफ्नो  वार्षिक साधारण सभा यही मे ८ तारीख न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न गरेको छ। संस्थापक अध्यक्ष श्याम मेन्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त  भेलाले वार्षिक निति तथा योजनालाई पारित गरेको थियो । सन २००४ सालमा अमेरिकामा चुम्लुङ स्थापना गर्ने संस्थापक अध्यक्ष श्याम मेन्याङबोलाई दोसलल्ला ओढ़ाई सम्मान गरिएको थियो । सोही ...

`हामी नेपाली ग्लोबल´ न्युयोर्क च्याप्टरको अध्यक्षमा ध्रुव कुँवरको चयन

`हामी नेपाली ग्लोबल´ न्युयोर्क च्याप्टरको अध्यक्षमा ध्रुव कुँवरको चयन
न्युयोर्क , अमेरिका। विश्व भरी छरिएर रहेका नेपालीको साझा संस्था "हामी नेपाली ग्लोवल" ले ध्रुव कुँवर क्षेत्रीको नेतृत्वमा न्युर्योक च्याप्टर गठन गरेको छ । दुई चरणमा सम्पन्न कार्यक्रमको उदघाटन ग्लोवलका अध्यक्ष अमृत लामाले पानसमा बत्ति बालेर गरेका थिए । अध्यक्ष लामाले संस्था स्थापना उदेश्यबारे बोल्दै  संसारभरी छरिएर रहेका नेपालीलाई गोलबन्द गराएर  नेपाल र नेपालीलाई चिनाउने काम गर्नुका सा...