शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवस मनायो
न्युयोर्क । शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवस, विश्व शेर्पा संघका संस्थापक अध्यक्ष तथा नेपाल शेर्पा संघका निबर्तमान अध्यक्ष ईन्जियर आङ दोर्जी लामा शेर्पाको प्रमुख आतिथ्यमा भव्य रुपमा यही अक्टोबर ५ तारिख सम्पन्न गरेको छ । प्रमुख अतिथिलाई शेर्पा रीतिरिवाज अनुसार शेर्पा सिलि नाचद्वारा विशेष सम्मानका साथ स्वागत गरिएको थियो ।
बिषेश अथितिहरुमा श्रद्वेय धर्मगुरु डा. युला शेर्पा, अमेरिकाक...