न्युयोर्कका मिडियाकर्मी सम्राट कार्की सम्मानित
न्युयोर्क । हेल्लो अमेरीका मिडियाका एडिटर तथा सिनेमेटोग्राफर सम्राट कार्कीलाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ प्रदान गरिएको छ । अमेरिकाको न्युयोर्कबाट सञ्चालित त्रिवेणी टाइम्सले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा बस्नेतसहित ७ जना सञ्चारकर्मीलाई फस्ट ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ प्रदान गरेको हो । न्युयोर्कमा आयोजित एक विशेष समारोहमा मिडियालाई समुदायमा जोडन अतुलनीय भूमिका खेलेवापत उनीहरुलाई अवार्ड प...