आदिवासी जनजाति महिला महासंघ अमेरिकाको देउसी भैलो कार्यक्रम

आदिवासी जनजाति महिला महासंघ अमेरिकाको देउसी भैलो कार्यक्रम
न्युयोर्क । स्थापनाकालदेखि नै प्रत्येक बर्ष फिवनाले नेपालीहरूको महान चाड तिहारको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ। गत बर्षदेखि भने र्याफल चिठ्ठा लाई पनि समाबेश गरिएको छ। दुइ चरणमा बिभाजित उक्त कार्यक्रमको प्रथम चरणमा औपचारिक देउसी भैलो रहेको थियो भने दोस्रो चरणमा नाचगान र र्याफल कार्यक्रम रहेको थियो । औपचारिक कार्यक्रमको चरणमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा सामाजिक अभियन्...

अमेरिकामा किरात याक्थुङ चुम्लुङको आयोजनामा मनाइयो बलिहाङ तङ्नाम

अमेरिकामा किरात याक्थुङ चुम्लुङको आयोजनामा मनाइयो बलिहाङ तङ्नाम
न्यूयोर्क। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) मनाइएको छ । न्यूयोर्कको गुल्सनटेरेशमा विविध साँस्कृतिक कार्यक्रमसाथ अक्टुबर २६ मा भव्यरुपमा बलिहाङ तङनाम मनाइएको हो । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा विविध कार्यक्रम सहित सम्पन्न बलिहाङ तङनामलाई पूर्वी नेपालमा बसोबास गर्ने प्रकृति पूजक याक्थुङ लिम्बु जातिहरुको मौलिक प...

आदिवासी जनजाती महासंघ अमेरिकाद्वारा न्युयोर्कमा वित्तीय साक्षरता अभियान शुरु

आदिवासी जनजाती महासंघ अमेरिकाद्वारा न्युयोर्कमा वित्तीय साक्षरता अभियान शुरु
न्युयोर्क । यही अक्टोवर २३ शनिबारको दिन नेपाल आदिवासी जनजाती महासघं अमेरीका (फिप्ना) ले वित्तिय साक्षरता तथा सामाजिक सुरक्षा कोष (Financial Literacy and Social Security Benefit) सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा फाईन्यानसियल लिटरेसि क्याम्पिनर ( Financial Literacy Campaigner) साङ दोर्जे शेर्पा र सामजिक सुरक्षा कोष पन्जिकृत विश्लेषक (Registered Social Security Anal...

प्रधानमन्त्रीलाई विश्व शेर्पा संघद्वारा न्युयोर्कमा ज्ञापनपत्र हस्तान्तरण

प्रधानमन्त्रीलाई विश्व शेर्पा संघद्वारा न्युयोर्कमा ज्ञापनपत्र हस्तान्तरण
न्युयोर्क । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई विश्व शेर्पा संघले केहि मागहरु सहित एक ज्ञापनपत्र बुझाएको छ। न्युयोर्कमा बुझाइएको उक्त ज्ञापनपत्रको पुर्ण पाठ यसप्रकार रहेको छ। सम्मानानीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्यू मन्त्री परिषदको कार्यालय, नेपाल सरकार। बिषय: ज्ञापन पत्र पेश गरेको सम्बन्धमा। सर्व प्रथमत सम्मानानीय प्रधानमन्त्री ज्युको राष्ट्रसंघको महास...

नेपाली अमेरिकन कलाकार संघको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा वसन्ती राइ निर्वाचित

नेपाली अमेरिकन कलाकार संघको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा वसन्ती राइ निर्वाचित
न्यूयोर्क । अमेरिका नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पाँचौं अधिवेशन गत फेब्रुअरी १० तारीख शनिबार सम्पन्न भएको छ। न्यूयोर्कको क्विन्स स्थित बाजेको सेकुवा रेष्टुरेण्टको हलमा सम्पन्न यस अधिवेशनले चर्चित नृत्यांगना/गायिका तथा मोडल वसन्ती राईलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। अधिवेशनको उदघाटन चर्चित आधुनिक गायक तथा प्रमुख अतिथी जगदिश समाल र कार्यक्रमका सभापति चर्चित गायिका निशा...

युनाइटेड किरात राइ अर्गनाइजेसन अमेरिकाले बलिहाङ देउसी-भैलो मनायो

युनाइटेड किरात राइ अर्गनाइजेसन अमेरिकाले बलिहाङ देउसी-भैलो मनायो
बिके राई (सन्तोष),न्युयोर्क । युनाईटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका (युक्रा) ले ११, नोभेम्बर, २०२३ का दिन संयुक्त राज्य अमेरीका न्युयोर्क सहरको एलम्हर्स्ट स्थित घ्याल्सुम्दो सेवा समाजको भवनमा बलिहाङ देउसी-भैलो भब्यताका साथ सम्पन्न गरेको छ । https://www.hongkongkhabar.com/17015.html औपचारिक र देउसी-भैलो गरि दुई खण्डमा कार्यक्रम सम्पन्न भएको भएको थियो । औपचारिक कार्यक्रम...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग न्युयोर्कका नेपालीको जमघट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग न्युयोर्कका नेपालीको जमघट
न्युयोर्क । अमेरिका अमेरिका भ्रमणमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग न्यूयोर्कमा रहेका नेपालीहरुले “मीट एण्ड ग्रीट” कार्यक्रम मार्फत भेटघाट गरेका छ्न। नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले आयोजना गरेको यस कार्यक्रमलाइ सफल तुल्याउन हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रिय प्रवक्ता केशव राम राइ र थारु एण्ड फ्रेन्डस सोसाइटीका वरिष्ठ उपाध्यक्ष दिपक चौधरीले ...

हमासले अक्टोबर ७ यता ९,५०० थान रकेट इजरायल माथि प्रहार गरेको तथ्यांक सार्वजनिक

हमासले अक्टोबर ७ यता ९,५०० थान रकेट इजरायल माथि प्रहार गरेको तथ्यांक सार्वजनिक
क्रान्ति सुब्बा इजरायली डिफेन्स फोर्सेजले अक्टोबर ७ अर्थात हमास विरुद्ध युद्ध सुरु भएयताको हवाई सुरक्षा सम्बन्धि  गतिविधिको डाटालाई अक्टोबर ९ तारीख सार्वजनिक गरेको छ । रिपोर्टले हाल इजरायलमा "अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई प्रतिरक्षा ब्याट्री" तैनाथ गरिएको पनि बताएको छ। आईडीएफका अनुसार युद्धसुरु भएयता करिब ९,५०० रकेट र मोर्टारका साथै दर्जनौं ड्रोन इजरायलमा प्रहार गरिएको छ र यो प्रह...

अँध्यारोको जुनकिरी

अँध्यारोको जुनकिरी
-अनिल श्रेष्ठ Who is he ? He's Socrates ! Sittin' in his seat, and sippin' on his hemlock tea. Dishing out his wisdom to the wisest men in all of Greece. –Socrates, Nathan Maupin अमेरिकी कवि नाथन मोपिनको ‘सुकरात’ कविताको यो एउटा सुन्दर कवितांश हो र गुगलबाट मैले यो कवितांशलाई यहाँ उल्लेख गरेको छु । धेरैदिनदेखि सुकरात र उनको दार्शनिक व्यक्तित्वका बारेमा मनमा अनेकौं विचार र जिज्ञासाहरु उठिरहेको ...

दक्षिण कोरियाको नमस्ते हिमालय रेस्टुरेन्टले सातौं वार्षिकोत्सब मनायो

दक्षिण कोरियाको नमस्ते हिमालय रेस्टुरेन्टले सातौं वार्षिकोत्सब मनायो
अर्जुन माङफाङ राई।दक्षिण कोरिया । दक्षिण कोरियाको ओन्याङ्ग ओन्छन आसान्सिमा रहेको नमस्ते हिमालय रेस्टुरेन्टले मार्च २६ तारीख आफ्नो  सातौं वार्षिकोत्सब मनाएको छ। धनकुटा खोकु छिन्ताङ्ग सहिद भुमि गाउपलिका निवासी परदेश राईले आजभन्दा ६ वर्ष अघि अर्थात २०१७ सालमा यो रेस्टुरेन्ट स्थापना गरि संचालन गर्दै आएका छ्न। व्यवसायी परदेश राई सन २००९ मा स्थापित धनकुटा सेवा समाज दक्षिण कोरियाका अध्यक्ष समे...