गीतकार दिलिप योञ्जन तामाङ्गको शब्दमा“ आमा मेरी आमा ” गीतको भिडियो छिट्टै सार्वजनिक गरिने

गीतकार दिलिप योञ्जन तामाङ्गको शब्दमा“ आमा मेरी आमा ” गीतको भिडियो छिट्टै सार्वजनिक गरिने
काठमाण्डौं । गीतकार दिलिप योञ्जनको शब्दमा “ आमा मेरी आमा ” गीतको भिडियो छिट्टै सार्वजनिक गरिने भएको छ । राजेश थापाको संगीत तथा राजु कार्कीको एरेन्जमा यो गीत तयार गरिएको हो । गीतमा गायिका श्रेयसी चेम्जोङ लिम्बुले स्वर दिएकी छन । स्व पासाङ डोल्मी तामाङको सम्झनामा श्रद्धाञ्जली स्वरुप गीत निमार्ण गरिएको हो । आमाले देखाएको सकारात्मक बाटो र उनले गरेको योगदानलाई गीतमा व्यक्त गरिएको छ । यस गीतमा जन्मदि...

गीतकार दिलिप योञ्जन तामाङ्गको शब्द रचनामा रहेको ‘युगौ युग सगँ सगैं बाँचौला‘को रेकर्डिङ्ग सम्पन्न

गीतकार दिलिप योञ्जन तामाङ्गको शब्द रचनामा रहेको ‘युगौ युग सगँ सगैं बाँचौला‘को रेकर्डिङ्ग सम्पन्न
काठमाण्डौं । गीतकार दिलिप योञ्जन तामाङ्गको शब्द रचनामा रहेको तामाङ्ग सेलो `युगौ युग सगँ सगैं बाँचौला´गीतको रेकर्डिङ्ग सम्पन्न भएको छ । गीतमा सुरेश लामा र गायिका अन्जु लामा तामाङ्गको स्वर रहेको छ । युवा युवती बीचको माया प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । मौलिकपनको आभास दिने किसिमको गीत बनेको गीतकार योञ्जनले बताए । योञ्जनका हाल सम्म ४ दर्जन भन्दा बढी गीतहरु बजारमा सर्वाजनिक भैसकेका छन । नेपाली मा...

गीतकार दिलिप योञ्जनको शब्दमा “खाली हात आयौ” गीतको रेकडिङ्ग सम्पन्न

गीतकार दिलिप योञ्जनको शब्दमा “खाली हात आयौ” गीतको रेकडिङ्ग सम्पन्न
काठमाण्डौं । साहित्यकार तथा गीतकार दिलिप योञ्जनको शब्द रचनामा “खाली हात आयौ” गीतको रेकर्डिङ्ग हिजो काठमाण्डौं अनामनगर स्थित किङ्ग स्टुडियोमा सम्पन्न गरिएको छ । राजेश थापाको संगीत तथा राजु कार्कीको एरेन्जमा यो गीत तयार गरिएको हो । गीतमा गायक प्रविण बेडवालले स्वर दिएका छन । गीतलाई आध्यामिक रुपमा प्रस्तुत गरिएको छ । उक्त गीतको भिडियोलाई चाडै आस्था मिडिया प्रालीको च्यानल मार्फत सार्वजनिक गरिने समेत ग...

किरात याक्थुङ चुम्लुङ अमेरिकाले लिम्बु नयाँ वर्ष ५०८३ सालको अवसरमा सिसेक्पा तङ्नाम मनायो

किरात याक्थुङ चुम्लुङ अमेरिकाले लिम्बु नयाँ वर्ष ५०८३ सालको अवसरमा सिसेक्पा तङ्नाम मनायो
न्युयोर्क ।अमेरिका ।किरात याक्थुङ चुम्लुङ अमेरिकाले लिम्बु जातिको नयाँ वर्ष येले तङ्बे अर्थात अथवा लिम्बु सम्वत ५०८३ सालको उपलक्ष्यमा सिसेक्पा तङ्नाम यही जुलाई ९ तारीख मनाएको छ। नेपाली वाणिज्यदुतको कार्यलय अमेरिकाका वाणिज्यदुत गणेश प्रसाद अधिकारी प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम क्वींसब्रिज पार्क लङ आइलैंड सिटी, न्युयोर्कमा आयोजना गरिएको थियो । लिम्बु जातिको महान चाड मध्ये एक ...

हङकङमा टाइफुन नम्बर ८ जुलाई १७ तारीख दिउँसो ४ बजे सम्म जारी रहने

हङकङमा टाइफुन नम्बर ८ जुलाई १७ तारीख दिउँसो ४ बजे सम्म जारी रहने
क्रान्ति सुब्बा । हङकङ । हङकङमा टाइफुन नम्बर ८ जुलाई १७ तारीख राती १२:४० मा मौसम विभागले जारी गरेको हो। र प्रति घन्टा हावाको बेग ६३ किलोमीटर वा सो भन्दा बढी हुने अपेक्षा गरिएको थियो । यो टाइफुन लेइजोउ प्रायद्वीप र हाइनान टापुतर्फ सर्ने अनुमान गरिएको थियो । र मौसम बिभागले सिग्नल नम्बर ८ जुलाई १७ तारीख सोमबार दिउँसो ४ बजे सम्म जारि राख्ने बताएको छ। ४ बजे पछि टाइफुन नम्बर ८ जारी राख्ने या नराख्न...

मन्त्री सुदन किरातीको अगुवाइमा पाटन दरबार स्क्वायर सरसफाइ

मन्त्री सुदन किरातीको अगुवाइमा पाटन दरबार स्क्वायर सरसफाइ
आनन्द श्रेष्ठ असार ३० गते शनिबार पाटन दरबार स्क्वायर क्षेत्रमा संस्कृति,पर्यटन तथा नागरिक उडययन मन्त्री सुदन किराँतीकाे अगुवाईमा सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ । ऐतिहासिक तथा सांस्कृतिक शहर पाटनकाे मठमन्दिर, ईनार कुवा,बगैँचा,सडकमा दर्जनौं सामाजिक संघ संस्थाकाे सहभागिता रहेकाे थियाे ।  यस अघि  पशुपतिनाथकाे मन्दिर परिसरमा २ महिना सरसफाई गरीएकाे थियाे भने स्वयम्भुनाथ, हातिवनकाे कि...

प्रभुजी ! मलाई धुपौरे बनाऊ

प्रभुजी ! मलाई धुपौरे बनाऊ
                                         - कृष्ण प्रधान, भारत [व्यङ्ग्य ] महाकवि लक्ष्मीप्रसाद देवकोटाले 'प्रभुजी! मलाई भेँड़ो बनाऊ' निबन्धको देखासिकी, आह्रिस,&nbs...

प्रसिद्ध चलचित्र निर्देशक तुलसी घिमिरेको नयाँ स्वादको नाटक `रामायण गाथा´को भब्य प्रदर्शनी

प्रसिद्ध चलचित्र निर्देशक तुलसी घिमिरेको नयाँ स्वादको नाटक `रामायण गाथा´को भब्य प्रदर्शनी
आनन्द श्रेष्ठ राजनीतिकले दुश्मनी बढाउँछ भने कला,संस्कृतिले सम्बन्ध जाेडदाे रहेछ भन्छन फिल्म निर्देशक तुलसी घिमिरे । काठमाडौ स्थित राष्ट्रिय नाच घरमा नेपाली फिल्म क्षेत्रका हस्तीहरू तुलसी घिमिरे, नीर शाह, जितु नेपाल लगायत पत्रकार साहित्यकार,कवि ,लेखकहरूकाे उपस्थितिमा निर्देशक तुलसी घिमिरेको प्रस्तुतिमा "रामायण गाथा" नामक नृत्य नाटिका यही जुलाई ५ तारीख प्रदर्शन भएको थियो । नेपाली सिने जगतम...

गीतकार रमेश लुइँटेलको नयाँ गीत ‘माया धोका’ सार्वजनिक ( भिडियो )

गीतकार रमेश लुइँटेलको नयाँ गीत ‘माया धोका’ सार्वजनिक ( भिडियो )
गीतकार रमेश लुइँटेलको नयाँ गीत 'माया धोका' सार्वजनिक भएको छ । सिडी विजय अधिकारीको सुमधुर स्वर र संगीत तथा एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीतलाई शुक्रबार साँझ सार्वजनिक गरिएको हो । पछिल्लो समयका लोकप्रिय जोडी आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको भिडियोलाइ युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् । माया र धोकालाइ प्रस्तुत गरिएको भिडियोमा उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबास...

साताको तीन कविता – कवि समीप बैरागी

साताको तीन कविता – कवि समीप बैरागी
नेपाली कविता लेखनको क्षेत्रमा बलशाली रुपमा उदाइरहेका रोल्पाका कवि टंक बहादुर झाँक्री मगर 'समीप बैरागी 'आफ्ना पुस्ताहरुमा प्रतिनिधीमुलक रुपमा आईरहेको छन् । उनका कविताहरुले मानवीय सम्वेदनाहरुलाई यति सजीवरुपमा राखेको हुन्छकी पाठकहरुलाई उनका कविताहरुले बिचार अनुभूतिको बेग्लै अवस्थामा पुर्याइदिन्छ । नेपाल प्रज्ञाप्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा समेत पुरस्कृत भैसकेका उनी नेपाली साहित्यमा लामो रेस...