ह्युम्यान ऱ्याडर
[व्यङ्ग्य]
-कृष्ण प्रधान,सिलिगुडी (भारत)
केही यस्ता विचित्र स्वाभावका मानिसहरू छन् जो अर्काको चियो-चर्चो वा निधो-खोजी गर्न अहर्निश व्यस्त हुन्छन् । कसले के गर्दैछ...को कस्तो छ...कसलाई के भयो...को आयो,,,को गयो...इत्यादि विषयमा माथापच्ची गर्ने मानिस हुँदैन वा छैन भन्नु मूर्खता हुन्छ । यस्ता स्वाभावका मानिसलाई ‘ह्यूमान ऱ्याडर’ ढुक्कैले भन्दा हुन्छ । ‘सेटेलाइट’ भन...