गीतकार जानुका राईको”सम्झना भो गाउँ घरको” भिडियो सहित

गीतकार जानुका राईको”सम्झना भो गाउँ घरको” भिडियो सहित
काठमाण्डौं । राई इज किंङको रुपमा परिचित गायक राजेश पायल राई र सुमधुर आवाजकी धनी गायिका कल्पना राईको आवाजमा रहेको मौलिक लोक गीत ”सम्झना भो गाउँ घरको”को भिडियो सार्वजनिक भएको छ । आफु जन्मिएको मातृभुमी गाउँको वर्णन गीतमा निकै आकर्षक रुपमा गीतकार जानुका राईले गरेकी छन । खोटाङ जिल्लाको विभिन्न रमण्यि स्थानमा खिचिएको भिडियोमा ग्रामिण परिवेशमा रहेका आम प्रेमील जोडिको भावनालाई गीतमा देखाइएको छ । ख...

आज हङकङमा ७३ देखि ७८ कोरोना केस थपिने संभावना

३० नोभेम्बर , हङकङ । ७३ जना नयाँ कोरोना संक्रमित केस फेला पर्ने संभावना रहेको छ। हिजो मात्र स्वास्थ बिभागले ११५जना  नयाँ केस पत्ता लागेको घोषणा गरेको थियो ।हङकङमा कोरोना संक्रमित संख्या ६,२३९ पुगेकोछ। आजबाट याउ तङ कम्युनिटी हल र हाङ हाउ कम्युनिटी हलमा कोरोना भाइरस परिक्षण सेन्टर शुरु हुने भएकोछ। हालमा हङकङका विभिन्न जिल्लामा नौ वटा कोरोनाभाइरस कम्युनिटी टेस्टिङ सेन्टर संचालित छ्न। म...

११५ नयाँ संक्रमित भेटिनासाथ हङकङमा आगामी जनवरीसम्म विद्यालय बन्द गर्ने घोषणा

११५ नयाँ संक्रमित भेटिनासाथ हङकङमा आगामी जनवरीसम्म विद्यालय बन्द गर्ने घोषणा
हङकङमा आइतबार एकैदिन १ सय १५ नयाँ संक्रमित भेटिएका छन्। आज भेटिएका संक्रमितको संख्या तीन महिनायताकै उच्च भएको बताइएको छ। यसअघि अगष्टमा यहाँ १२५ संक्रमति एकैपटक देखिएका थिए। आइतबार धेरै मात्रामा कोरोना संक्रमित भेटिनासाथ हङकङ सरकारले आगामी जनवरीसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। यही बुधबारदेखि क्रिसमसको विदाभर शैक्षिक संस्थाहरु बन्द हुनेछन्। डिसेम्ब...

बिएन जोशीको श्रमाटन सार्वजनिक

बिएन जोशीको श्रमाटन सार्वजनिक
बिएन जोशीद्वारा लिखित पुस्तकश्रमाटन शुक्रबार एक कार्यक्रम बीच राजधानीमा सार्वजनिक गरियो । पुस्तकका लेखक जोशीले विदेशीने क्रममाआफैले भोगेका वास्तविकपीडा र अनुभव समेटिएको छ ।श्रमाटनले लेखकको एक्लो भोगाइ मात्र नभई समग्र विदेशिएका युवाहरूको साझा जीवनगाथाको प्रतिनिधित्व गर्छ । पत्रकार समिक्षक राजकुमार बानियाँ, निबन्धकार कुमारी लामा, लेखक मालिका केशरी, कविलक्ष्मी रुम्बा, लेखक आन्विका गिरी, प्रकाशक ...

हङकङमा कोरोनाको जानकारी लुकाउनेलाई कारबाही गरिने, शनिबार ८४ नयाँ संक्रमित भेटिए

हङकङमा कोरोनाको जानकारी लुकाउनेलाई कारबाही गरिने, शनिबार ८४ नयाँ संक्रमित भेटिए
हङकङमा शनिबार ८४ नयाँ कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएका छन्। केही समययता हङकङमा पुनः धेरै मात्रामा कोरोना संक्रमित भेटिन थालेका हुन्। शनिबार भेटिएका संक्रमितमध्ये ५४ जना पहिल्यै संक्रमित भएकाहरुबाट संक्रमित बनेका हुन्। तर २७ जनामा भने कसरी कोरोना सर्यो भनेर पत्ता लाग्न सकेको छैन। यससँगै हङकङमा कोरोना संक्रमित हुनेहरुको कुल संख्या ६ हजार १२३ पुगेको छ। कोरोनाका कारण हालसम्म १०८ को मृत्य...

सचिवालय बैठक अब मंगलबार

सचिवालय बैठक अब मंगलबार
दुई घण्टासम्म चलेको आजको नेकपा सचिवालय बैठक मंसिर १६ गते दिउँसो १ बजे पार्टी कार्यालयमा पुन: बस्ने गरी सकिएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि पेश गर्नुभएको प्रस्तावको प्रतिउत्तर पत्र पेश गर्नुभएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब दुबै अध्यक्षको प्रतिबेदनलाई अध्ययन गरेर आगामी बैठकमा पेश गरिनेछ । आजको बैठकमा दुबै अध...

जुवा तास खेल्ने ७ जना पक्राउ

जुवा तास खेल्ने ७ जना पक्राउ
मोरङ, मंसिर १२ गते । मोरङको उर्लावारी नगरपालिका-९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ६ बजे ३ लाख २५ हजार १५५ नगद सहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिका-९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्...