सुमिना लो को स्वरमा ’उठनु पर्छ जुटनु पर्छ ’ सार्वजनिक

सुमिना लो को स्वरमा ’उठनु पर्छ जुटनु पर्छ ’ सार्वजनिक
तामाङ सेलोमा निकै रुचाइएकी गायिका सुमिना लो को स्वरमा रहेको ’उठनु पर्छ जुटनु पर्छ ’ गीतको अडियो सार्वजनिक भएको छ । साहित्य एवम् समाजसेवामा सक्रिय गीतकार दिलीप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार गरिएको छ । तामाङ समुदायको कला सस्कृतिको जर्गेना एवम् संरक्षण गर्दै जागरण ल्याएर समाजमा परिर्वतन गर्नुपर्ने विषयबस्तुलाई गीतमा चित्रण गरिएको छ । समुदायका हरेक व्याक्तिहरुलाई शौक्षिक चेतना ...

मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन

मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’  द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन
काठमाण्डौं । मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । हामी र हाम्रो कृतिले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको दोश्रो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो। कार्यक्रममा वरिष्ठ साहित्यकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानका विजयध्वज थापा, राष्ट्रिय सुसेली मञ्च नेपालका संस्थापक अध्यक्ष तथा प्रवर्...

साताको तीन कविता – कवि गीता रेग्मी

साताको तीन कविता – कवि गीता रेग्मी
समाजशास्त्रमा एमए कवि गीता रेग्मी नेपाली साहित्यको कविता , नियात्रा , कथा लेखनमा स्थापित नाम हो । रेग्मीका पश्चिमाहरूकाे देशमा ,पत्थरै पत्थर ,प्रशान्तको तीरैतीर लगायत आधा दर्जन भन्दा धेरै साहित्यीक कृति प्रकाशन छन् । बेलायत , फ्रान्स , बेल्जियम , नेदरल्यान्ड , जर्मन, भारत , बर्मा , थाईल्याण्ड , मलेसिया , अष्ट्रेलिया , स्विजरल्याण्ड र ईटाली लगायतका देशहरुमा भ्रमण गरिसकेकी लेखक रेग्मीका लेखनमा मानवी...

छेवाङ तेन्जिंग लामाको शब्द संगीतमा विजयले ल्याए ‘ओठमा लाली’ (भिडियो )

छेवाङ तेन्जिंग लामाको शब्द संगीतमा विजयले ल्याए ‘ओठमा लाली’ (भिडियो )
काठमाडौं । गायक विजय रुम्बा लामाले आफनो नयाँ तामाङ सेलो गीत 'ओठमा लाली' लाइ सार्वजनिक गरेका छ्न । छेवाङ तेन्जिंग लामाको शब्द ,संगीत र एरेन्ज रहेको गीतको भिडियोलाई गायक विजय रुम्बा लामाको युट्युब च्यानल ( Bijay Rumba Lama) मार्फत रिलिज गरिएको हो । प्रेम लोप्चनको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सुजाता थापा मगर ,प्रेम लोप्चन,संजीव तामाङ र दिपेश जंग शाहको अभिनय रहेको छ ।स्वयं विजयको नै ...

अन्जु पन्त र शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक

अन्जु पन्त र शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक
संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ लग...

साताको तीन कविता – कवि सरस्वती श्रेष्ठ ‘सरू’

साताको तीन कविता – कवि सरस्वती श्रेष्ठ ‘सरू’
लेखक सरस्वती श्रेष्ठ `सरू´ चार दशक भन्दा लामो समयदेखि नेपाली साहित्यमा निरन्तररुपमा क्रियाशिल लेखक हुनुहुन्छ । २०२५ सालमा सूर्यपाल १ लमजुङमा जन्मीएकी यी लेखक शिक्षण पेशामा हुनुहुन्छ । एक दर्जन भन्दा धेरै बिभिन्न संघसंस्थाहरुबाट सम्मानित उहाँका हालसम्म प्रकाशित कृतिहरूमा `थुँगा थुँगा जिन्दगानी´ गीत सङ्ग्रह , दुई कविता कृति `एक झुल्को घाम ओर्लेर सडकमा´ ,`फूलहरूको आँधी´ र `किट्टी´नामक बाल कथा सङ्ग्रह...

भ्वाइस अफ नेपालका टीका मगरले ल्याए ‘बज्यैको बुलाकी’ (भिडियो )

भ्वाइस अफ नेपालका टीका मगरले ल्याए  ‘बज्यैको बुलाकी’ (भिडियो )
काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ४ मा प्रतिस्पर्धा गरेर लोकप्रियता हासिल गर्न सफल भएका टीकाबहादुर मगरले नयाँ गीत ‘बज्यैको बुलाकी’ सार्वजनिक गरेका छन् । गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । मणि भट्टराईको शब्द र मोहनकुमार मगरको संगीत रहेको गीतले मायाप्रेममा परेका युवायुवतीले एकअर्कालाई गर्ने प्रशंसा प्रस्तुत गर्छ । ठेट नेपाली शब्द समावेश गरिएको गीतलाई संगीतकार मगरले पूर्व र पश्च...

गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा “यो नै हो मेरो देश” सार्वजनिक

गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा “यो नै हो मेरो देश” सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा सक्रिय गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा रहेको “यो नै हो मेरो देश” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक प्रविण बेडवाको स्वर रहेको छ । न्यू वज्राचार्यको संगीतमा रहेको गीतमा आफनो मातृभुमीलाई कलात्मक रुपमा चित्रण गरिएको छ । परम्परा , संस्कार र सस्कृतिलाई गीतमा समेट्न गीतकार सफल भएकी छन । मौलिक धारमा आफु जन्मेको मातृभुमी प्रतिको प्रगाढ , माया र स्न...

युवराज भण्डारीको देशभक्ति गीतमा राजेश थापाको सङ्गीत

युवराज भण्डारीको देशभक्ति गीतमा राजेश थापाको सङ्गीत
युवराज भण्डारीको नयाँ धारको देशभक्ति गीत सार्वजनिक भएको छ । गायक राजेश पायल राईको स्वर रहेको ‘भावनाको देश’ बोलको गीत असोज ३ गते संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतकार भण्डारीको युट्युव च्यानल वाइ बी कृएसन मार्फत सार्वजनिक भएको गीतलाई सङ्गीतकार राजेश थापाले सङ्गीतवद्ध गरेका छन् । गीतमा फणीन्द्र राईले सङ्गीत संयोजन गरेका छन् । काठमाडौंको ए–वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक...

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा “खाली हात आयौं हामी” सार्वजनिक

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा “खाली हात आयौं हामी” सार्वजनिक
काठमाण्डौं । गायक प्रविण बेडवालको नयाँ गीत "खाली हात आयौं हामी" सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरिएको छ । गीतकार दिलीप योञ्जन तामाङको शब्द रहेको गीतमा राजेश थापाले संगीत भरेका छन् भने संगीत संयोजन राजु कार्की को रहेको छ । गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो ।जीवन का विभिन्न आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जीवनका सुख र दुखका भावना साटासाट गर्ने माध्यम रह...