युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाद्वारा साकेला थान निर्माणार्थ देउसी-भैलो कार्यक्रम सप्पन्न

युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाद्वारा साकेला थान निर्माणार्थ देउसी-भैलो कार्यक्रम सप्पन्न
शेखर राई, न्यूह्याम्सायर। अमेरिका। यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको न्यू ईङ्गल्याण्ड च्याप्टरले साकेला थान निर्माण परियोजनाको निम्ति आर्थिक संकलन र नेपाली मौलिक संस्कृतिलाई जीवन्त राख्ने उदेश्यका साथ यस वर्षको बलिहाङ्ग, दिपावली तथा तिहारको उपलक्ष्यमा आयोजना गरेको देउसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ। गत ११ नोभेम्वर २०२३, शनिवारका दिन न्यूह्याम्सायर राज्यको रोचेष्टर सहर स्थ...

अनिल लामाको स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’ सार्वजनिक

अनिल लामाको स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’ सार्वजनिक
काठमाडौं – लोकप्रिय गायक अनिल लामा र गायिका सुमिना लोको स्वर रहेको ‘चिरविर गर्ने भङ्गेरा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । तामाङ्ग सेलोमा रहेको‘ यस गीतमा शब्द जीवन बोमजन रहेको छ भने चन्द्र कुमार दोङको संगीत र दिपेश प्रधानको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा भिमफेदी गाइज , रिया लामा र रोशन गुरुङ्गको अभिनय रहेको छ । पवन सुसेलिङ्गको छायाँकन, सम्पादन र निर्मल कुमार लामा निर्देशनमा...

`गाउँ फर्किरहेको परदेशी´ कृतिको बिमोचन सम्पन्न

`गाउँ फर्किरहेको परदेशी´ कृतिको  बिमोचन सम्पन्न
काठमाण्डौं । कवि सयपत्री थुलुङकृत कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’ को काठमाडौमा लोकार्पण सम्पन्न भएको छ । सम्भव समूहद्वारा आयोजित लोकार्पण समारोह मण्डला थिएटरमा सम्पन्न भएको हो । संखुवासभाका कवि थुलुङ विगत डेढ दशकदेखि साहित्य सिर्जनामा क्रियाशिल छिन । २०७० सालमा ‘शान्तीको फूल´गजल सङ्ग्रह प्रकाशन गरेकी थुलुङले एक दशक पछि यो दोस्रो कृति कविता सङ्ग्रह पाठक सामु ल्याएकी हुन्। कार्यक्रमका वक्ताहरू...

साताको तीन कविता – कवि टंक बहादुर आले मगर

साताको तीन कविता – कवि टंक बहादुर आले मगर
टंक बहादुर आले मगर त्रियुगा नगरपालिका हिमाली टोलमा स्थाई बसोबास गर्ने कवि हुनुहुन्छ । उहाँको कविताहरुले सामाजिक र राजनितिक बेथितिको बिषयमा उजागर गरेका हुन्छन् । समानता र स्थायीत्व उहाँका कविताहरुले बोकेको प्रमुख एजेन्डा हुन् । प्रस्तुत छ साताको तीन कविता । देश हरायो मेरो देशलाई घर भित्रै म भित्रै भेटिन । मोबाइल हेरेँ लैवटप खोलेँ फ्रिज वासिङ मसीन हटपोट खोलेँ भर्खरै बनाको घर छामेँ जुत्ताको लेस ब...

युनाइटेड किरात राइ अर्गनाइजेसन अमेरिकाले बलिहाङ देउसी-भैलो मनायो

युनाइटेड किरात राइ अर्गनाइजेसन अमेरिकाले बलिहाङ देउसी-भैलो मनायो
बिके राई (सन्तोष),न्युयोर्क । युनाईटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका (युक्रा) ले ११, नोभेम्बर, २०२३ का दिन संयुक्त राज्य अमेरीका न्युयोर्क सहरको एलम्हर्स्ट स्थित घ्याल्सुम्दो सेवा समाजको भवनमा बलिहाङ देउसी-भैलो भब्यताका साथ सम्पन्न गरेको छ । https://www.hongkongkhabar.com/17015.html औपचारिक र देउसी-भैलो गरि दुई खण्डमा कार्यक्रम सम्पन्न भएको भएको थियो । औपचारिक कार्यक्रम...

आदिवासी जनजाति महिला महासंघ अमेरिकाको देउसीभैलो कार्यक्रम सम्पन्न

आदिवासी जनजाति महिला महासंघ अमेरिकाको देउसीभैलो कार्यक्रम सम्पन्न
न्युयोर्क / अमेरिका आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले बार्षिक रूपमा आयोजना गर्दै आएको देउसीभैलो कार्यक्रम यसपटक पनि भव्यताका साथ सम्पन्न गरेको छ। संस्थाको आर्थिक मजबुतिकरणका लागि यसपालि र्याफल चिठ्ठाको पनि व्यवस्था गरिएको थियो । कार्यक्रम औपचारिक, देउसी भैलो  र भाग्य चिट्ठा गरि  तिन चरणमा बिभाजित थियो । प्रथम चरणको औपचारिक कार्यक्रममा अथितिहरूले शुभकामना मन्तव्य दिएका...

साताको तीन कविता – कवि लक्ष्मीप्रसाद ढुङ्गाना

साताको तीन कविता – कवि लक्ष्मीप्रसाद ढुङ्गाना
फिदिममा स्थायी बसोबास गर्ने कवि लक्ष्मीप्रसाद ढुङ्गाना नेपाली साहित्य लेखनमा स्थापित नाम हो । प्राध्यापन पेशासँग संलग्न हाल उहाँ पाँचथर बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । उहाँका कविताहरुले सामाजिक न्यायको निम्ति आवाज उठाईरहेको हुन्छ । शुशासन , मानवता प्रेमले भरिपूर्ण उहाँको कविता र व्यक्तित्व फिदिम जिल्लाभरी युवा पुस्तामाझ सम्मानीय छ। प्रस्तुत छ साताको तीन कविता ।...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग न्युयोर्कका नेपालीको जमघट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग न्युयोर्कका नेपालीको जमघट
न्युयोर्क । अमेरिका अमेरिका भ्रमणमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग न्यूयोर्कमा रहेका नेपालीहरुले “मीट एण्ड ग्रीट” कार्यक्रम मार्फत भेटघाट गरेका छ्न। नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले आयोजना गरेको यस कार्यक्रमलाइ सफल तुल्याउन हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रिय प्रवक्ता केशव राम राइ र थारु एण्ड फ्रेन्डस सोसाइटीका वरिष्ठ उपाध्यक्ष दिपक चौधरीले ...

किरात याक्थुङ चुम्लुङ अमेरिकाले बलिहाङ तङनाम मनायो

किरात याक्थुङ चुम्लुङ अमेरिकाले बलिहाङ तङनाम मनायो
न्युयोर्क /अमेरिका किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा १० नोभेम्बर २०२३ का दिन बलिहाङ तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित गुल्शन टेरेसमा भब्यताका साथ सम्पन्न भएको छ । औपचारिक र डिजे गरि दुई खण्डमा बिभक्त कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव धन योङहाङ र दोश्रो खण्ड संस्थाका सदस्य एलिसा थेबेले संचालन गरेका थिए । कियाचु अमेरिकाका अध्यक्ष दिपक थेबेक...

पदमा लिंखा मगरको शब्द रहेको गीत `भुइँ सोरी´ सार्वजनिक

पदमा लिंखा मगरको शब्द रहेको गीत `भुइँ सोरी´ सार्वजनिक
काठमाडौं । गीतकार तथा समाजसेवी पदमा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित`भूईँ सोरी´ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन । शान्तिराम राईको संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि बीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । याक्खा जातिहरुको पहिचान र कला र संस्कृतिलाई गीतमा उत्...