शेर्पा समुदायले न्युयोर्कमा डुक्ल्हो ल्होसार मनायो

शेर्पा समुदायले न्युयोर्कमा डुक्ल्हो ल्होसार मनायो
न्युयोर्क / अमेरिका शेर्पा समुदायको महान चाड २१५१ औं सिङफो डुक्ल्हो ल्होसारको अवसर पारेर शेर्पा किदुग न्युयोर्कले वार्षिक ल्होसार विशेष कार्यक्रमको आयोजना गरेको छ । मौलिक शेर्पा संस्कृति झल्कने गरि आयोजना गरिएको उक्त कार्यक्रममा बौद्ध धर्म गुरु लामा टुल्कु उर्गेन शेर्पा, प्रमुख अथिति संस्थापक अध्यक्ष सोनमजी शेर्पा अध्यक्ष तेम्बा शेर्पा र बोर्ड अफ त्रस्तीसको चेअर ल्हाक्पा रिन्जी शेर्पाले बु...

साताको तीन कविता – कवि मुनाराज शेर्मा

साताको तीन कविता – कवि मुनाराज शेर्मा
समकालीन नेपाली साहित्य लेखनमा मुनाराज शेर्मा एक स्थापित लेखक हुनुहुन्छ । उहाँको लेखनीले नेपाली साहित्यको मुलधारमा आदिवासी सौन्दर्य शास्त्र र सिमान्तकृत आवाजलाई जबरजस्त रुपमा उठान गरिरहेकाे हुन्छ । प्रस्तुत छ साताको तीन कविता । सहरमा गरिबहरु सहर दृश्यमा जति भव्य शालिन लाग्छतेतिनै कुरुप निर्दयी र दयाहिन हुनसक्छ सहरको आफ्नै कुलिन नियमहरु हुन्छन्सहर सुनको पिँजडा जस्तै होजो मालिकले पि...

केकिलाई एकछिन सुत भन्न त मन थियो प्यारी भन्दै गायक राजन न्यौपाने ( भिडियो )

केकिलाई एकछिन सुत भन्न त मन थियो प्यारी भन्दै गायक राजन न्यौपाने ( भिडियो )
काठमाडौं । बिदेशीनु पहिलो बिकल्प होइन्, धेरै युवा बाध्यताले बिदेशीन्छन् । यसका कारण मध्ये देशको प्रणाली देखि पारिवारिक दवाव र समाजको देखासिखी गर्ने प्रवृत्ति मुख्य हो । यही अवधारणामा आधारित रहेर गायक राजन न्यौपानेले ‘मिर्मिरे भो’ गीत ल्याएका छन् । एक ब्यक्तिले बिदेशीनबाट रोकिन हर सम्भव प्रयास गर्छ । तर केही नलागेर अन्तिम बिकल्पको रुपमा बिदेश नै रोज्छ यही कथामा यो गीतको भिडियो तयार पारिएको छ । राम...

स्वर्गीय दशरथ खालिङ राईको स्मृति तथा श्रद्धाञ्जली सभा न्युयोर्कमा सम्पन्न

स्वर्गीय दशरथ खालिङ राईको स्मृति तथा श्रद्धाञ्जली सभा न्युयोर्कमा सम्पन्न
शेखर राईन्यूह्याम्पसायर/ अमेरिका युनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरकी अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी महिला उपाध्यक्ष ममता खालिङ राईको स्वर्गिय वावा दशरथ खालिङ राईको ४५ औं पुण्य तिथीको अवसरमा गत २ फेब्रुवरी २०२४ शुक्रवारका दिन न्यूयोर्क राज्यको एलमर्श स्थित घ्याल्सुम्दो सेवा संस्थाको सभाहलमा “स्मृति तथा श्रद्धाञ्जली सभा” सम्पन्न भयो। क्यान्सर ...

नेपाली अमेरिकन कलाकार संघको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा वसन्ती राइ निर्वाचित

नेपाली अमेरिकन कलाकार संघको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा वसन्ती राइ निर्वाचित
न्यूयोर्क । अमेरिका नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पाँचौं अधिवेशन गत फेब्रुअरी १० तारीख शनिबार सम्पन्न भएको छ। न्यूयोर्कको क्विन्स स्थित बाजेको सेकुवा रेष्टुरेण्टको हलमा सम्पन्न यस अधिवेशनले चर्चित नृत्यांगना/गायिका तथा मोडल वसन्ती राईलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। अधिवेशनको उदघाटन चर्चित आधुनिक गायक तथा प्रमुख अतिथी जगदिश समाल र कार्यक्रमका सभापति चर्चित गायिका निशा...

साताको तीन कविता – कवि अजित उत्सव

साताको तीन कविता – कवि अजित उत्सव
सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्ष रहेका अजित उत्सव  हाल दक्षिण कोरियामा कार्यरत  छन् ।  उनका  कविताहरुले प्रेमका अनुभूतिहरुलाई अत्यन्तै सुन्दर रुपमा अभिव्यक्त गरेको हुन्छ । मानवीय संवेदनालाई फुल झैं सुन्दर रुपमा राख्न सक्नु उनको लेखनीको बिशेषता हो । प्रस्तुत छ साताको तीन कविता ।   स्वार्थ बर्षौंदेखि बूढो घाम कुरी बसेकोयो बूढो घरमा म छु भनेर आएनन् कहिल्यै को...

सिनकानसेनको देशबाट, ओ पेङदोर्जे लोकार्पण तथा गाउँ फर्किरहेको परदेशी टोकियो साँझ सम्पन्न

सिनकानसेनको देशबाट, ओ पेङदोर्जे लोकार्पण तथा गाउँ फर्किरहेको परदेशी टोकियो साँझ सम्पन्न
बिश्व नेपाली साहित्य महासंघ जापान शाखाको आयोजनामा बिनेसाम शाखाका सदस्य प्रबिण लामाको "सिनकानसेनको देशबाट " लोकार्पण , कवि राजु स्याङतानको ओ पेङ्ग्दोर्जे जापान लोकार्पण , सहसचिव सयपत्री थुलुङको "गाउँ फर्किरहेको परदेशी" टोकियो साँझ साथै सचिव गंगा गगनको शब्दमा रहेको म्युजिक भिडियो ए निबुले सोल्टीनि सार्बजनिक कार्यक्रम सम्पन्न भएको छ। बिश्व नेपाली साहित्य महासंघ जापानका केन्द्रिय अध्यक्ष सुरेन्द्र लि...

साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार अर्पण

साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार अर्पण
पोखरा, माघ २८ गते । साहित्यकार उषा शेरचन राष्ट्रिय मुक्तक पुरस्कार २०८० बाट पुरस्कृत भएकी छन् । मुक्तक मञ्च, केन्द्रीय समिति, पोखराद्वारा शनिवार पोखरामा आयोजित कार्यक्रममा शेरचनलाई ३३ हजार ३३३ रुपियाँ तथा ताम्रपत्रसहितको पुरस्कार प्रदान गरिएको हो । उनलाई वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले उक्त पुरस्कार प्रदान गरे । बरालले उषा बहुमुखी प्रतिभा भएको भन्दै साहित्यमा उनको लगाव प्रशंसनीय रहेको बत...

‘सेलो’को अविरल धुन

‘सेलो’को अविरल धुन
अभिव्यक्तिको आफ्नै भाषा र सौन्दर्य हुन्छ। कला साहित्यका विविध विधा यसैकारण भिन्न स्वभाव र स्वादमा रहन मन पराउँछन्। यस अर्थमा कविताको पनि मौलिक भाषा, कला, अभिव्यक्ति र सीमा हुन्छन्। यिनै कुराले कवितालाई अरू विधाभन्दा पृथक अस्तित्वमा राख्छ। सन्दर्भ हो, कवि इन्दु नेपाल योञ्जनको पहिलो कविता–कृति ‘अन्तिम सेलो’। कविले कवितामा प्रत्यक्ष–परोक्ष रूपमा यिनै कुराको वकालत गरेका छन्। यसो भएर उनको यो नवीन कृति...

सरोज लामाको सङ्गीत तथा एरेन्जमा ‘लाखौ कोसिस २’ म्युजिक भिडियो सार्वजनिक

सरोज लामाको सङ्गीत तथा एरेन्जमा ‘लाखौ कोसिस २’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं, माघ २५ ः मंगोलियन हर्ट का नामले परिचित गायक राजु लामाको स्वरमा रहेको ‘लाखौ कोसिस २’ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द अर्जुन वावु दाहालको रहेको छ भने सङ्गीत तथा एरेन्ज सरोज लामाको छ। सुनिल भण्डारीले छायांकन गरेको सो भिडियोमा उमेश गुरुङले निर्देशन गरेका हुन्। उक्त गीतको भिडियो सि एम म्युजिक नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ‘लाखौ कोसिस २’ गीतको भिडियोमा रिना ...