गायक प्रमोद निर्वाणको ‘दिलको क्यामेरा’ सार्वजनिक ( भिडियो )

गायक प्रमोद निर्वाणको  ‘दिलको क्यामेरा’ सार्वजनिक ( भिडियो )
३१ बैशाख , काठमाडौ । एक समय नेपाली संगीत क्षेत्रमा निकै लोकप्रिय थिए नेपालका म्युजिक ब्यान्डहरु,करिब ५० को दशकमा नेपालमा ब्याण्ड खोल्ने लहर नै चलेको थियो , त्यही लहरमा आफु भन्दा अगाडीकाबाट नै प्रेरित भएर प्रमोद निर्वाणले साथीसँग मिलेर निर्वाण एन्ड म्युजिक लिंक नाम राखी एक ब्याण्ड बनाए । त्यही ब्याण्डका ‘किन यसरी विना अर्थले’ ‘जब तारा गनेर' लगायत दर्जनौ गीतहरु नेपाली युवापुस्ता माझ निक्कै लोकप्रिय ...

गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक
काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्माले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि बीचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरालाई गीतमा ब्यक्त गरिएको छ ।सुरेन्द्र श्रेष्ठको छ...

गायक शुभ तामाङको ‘तिमी मेरो’ सार्वजनिक

गायक शुभ तामाङको  ‘तिमी मेरो’ सार्वजनिक
गायिका मेलिना राई र गायक शुभ तामाङको स्वरमा रहेको ‘तिमी मेरो’गीत सार्वजनिक भएको छ । दिपेन्द्र राज तामाङको शब्द तथा शुभ तामाङको संगीतमा गीत तयार गरिएको हो । गीतलाई शुभ तामाङको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । प्रेम र मायाका रमाइला पलहरुलाई गीतमा समेटिएको छ । आफनी प्रेमी लाई मायाको संसारमा डुलाउन आफुले जीवन समपर्ण गर्न समेत आतुर रहेकी छन । आफनी प्रेमीकालाई आफनो अमुल्य जीवन दिन समेत आफु तयार रह...

जिशु कोइरालाको ‘एउटा खुशी’सार्वजनिक

जिशु कोइरालाको ‘एउटा खुशी’सार्वजनिक
पछिल्लो समयकी चर्चित मोडल जिशु कोइरालाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र विशाल निरौलाको स्वर रहेको ‘एउटा खुशी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो । गीतको शब्द किरण के उप्रेतीले लेखेका हुन भने संगीत ज्ञानेन्द्र गिरीको रहेको छ । जिशु कोइरालाको साथमा विक्रम बुढाथोकीको अभिनय रहेको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन । भिडियोको रङ संयोजन र सम्पादन टेकेन्द्र शाहले ग...

आजबाट ‘मनसरा’प्रदर्शनमा

आजबाट ‘मनसरा’प्रदर्शनमा
फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली फिल्म ‘मनसरा’ प्रदर्शनमा आएको छ। बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको फिल्म आजबाट रिलिज भएको हो। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो। प्रिमियरमा पाएको प्रतिक्रियाले निर्माणपक्ष उत्साही देखिएको छ। क्यूएफएक्सले अग्रिम बुकिङ खुला गर्दा देशभरका आफ्ना आउटलेटमा ‘मनसरा’लाई ६९ शो दिएको थियो। काठमाडौंमा २८ र मोफसलम...

गायिका सारा लामा तामाङ को ‘जुहारी ह्वाई’ सार्वजनिक

गायिका सारा लामा तामाङ को ‘जुहारी ह्वाई’ सार्वजनिक
काठमाण्डौं गायक चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङ को नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुहारी ह्वाई’ बोलको सेलो गीत ह्युलसाङ मिडिया ग्रुपको अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भएको हो । गीतमा चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङको शब्द, चित्र बहादुर तामाङ सङ्गीत र करसाको एरेन्ज रहेको छ । एकान्त मगरको छायाँकन तथा सम्पादन रहेको छ । गीतलाई चित्र बहादुर तामाङ जिम...

राजेश थापाको संगीतमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

राजेश थापाको संगीतमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानाडामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरालाई गीतमा व्यक्त गरिएको छ । आफुलाई जीवनको आधार स्...

ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न

ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न
पाँचथर । स्व. रामप्रकाश समथिङद्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको छ । पाँचथरको आयोजनामा एक कार्यक्रमका बीच पुस्तक बिमोचन तथा पुस्तक चर्चा र कविता प्रतियोगिता सम्पन्न भएको हो । उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथि, लेखक तथा पूर्वमन्त्री श्रीप्रसाद जबेगु लगायतले बिमोचन गरेका थिए । सो अवसरमा ओयामका शिक्षासेवी भिमकुमार सेलिङद्वारा लिखित ओयाम दर्पण र सेलिङ पुत्री लिला सेलिङ ...

निता र शंकरको ‘अदभूत माया’मा प्रभातपाल र सोफी (भिडियो )

निता र शंकरको ‘अदभूत माया’मा प्रभातपाल र सोफी (भिडियो )
काठमाडौं । नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन पारेर धेरै नेपाली गीतहरु सार्वजनिक भए। यस्तैमा गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा 'स्माइल'ले पनि युगल स्वरमा रहेको नयाँ गीत 'अदभूत माया' पनि सार्वजनिक गरेका छन् । गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ । मनाङ्ग जिल्लाको उच्च हिमाली भेगमा खिचिएको गीतको भिडियोम...

हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना

हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना
क्रान्ति सुब्बा शून्य निर्जन समुद्रमा यत्रतत्र छरिएर रहेका निरस द्वीपहरू आफ्नो उजाडपनमा रस भरिदन कोही आउने आशा लिएर वर्षौंदेखि पर क्षितिजमा अनिमेष चियाईरहेका हुन्छन् । समुद्रका शान्त एवं धीर गतिमाथि एकलासे जीवन निर्वाह गर्दै एकतमासले आफ्नो सानो डुङ्गा खियाउँदै विचरण गरिरहेका यु जातिका आदिवासी माझीहरूले ती मनोरम द्वीपहरूको बाँझोपनलाई आवाद गर्न सकिरहेका हुँदैनन् । बरू उनीहरू त हावापानीबाट बच्नक...