जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” लोकार्पित

जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” लोकार्पित
काठमाडौं ।नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह "अभिशप्त कुइनेटाहरु" लोकार्पित भयो । कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्धय नगेन्द्रराज शर्मा,रोचक घिमिरे,श्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन',प्रा.डा.महेशकुमार आचार्य,वरिष्ठ साहित्यकार पवन आलोक,प्रा.डा.गोविन्दप्रसाद पौडेल,डा.दिनबन्धु शर्मा,कृतिकार जीवराज भट्टराई लगायतले लोका...

अमेरिकामा साकेलाथान बनाउने अभियान जारी, देउसी भैलोबाट ठुलो रकम संकलन

अमेरिकामा साकेलाथान बनाउने अभियान जारी, देउसी भैलोबाट ठुलो रकम संकलन
न्युयोर्क । युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका युक्रा ( UKROA) को विभिन्न च्याप्टरहरुले सदा झैं यस वर्ष पनि बत्ती र फूलहरुको रंगीन साँस्कृतिक चाड तिहार तथा बलिहाङ्गको अवसरमा आ-आफ्नो क्षेत्रमा सामुहिक देउसी भैलो खेल्दै भव्य रुपमा चाड मनाएका छन । व्यस्त अमेरिकन जिवनशैलीका कारण क्यालेण्डरमा उल्लिखित तिथीमिती भन्दा अगावै सबैको अनुकुलतालाई हेरी एक/दुई दिन पहिला देखी नै चाडवाडहरु मनाउने यहाँक...

अमेरिका पुगेका लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी संग अन्तरक्रिया

अमेरिका पुगेका लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी संग अन्तरक्रिया
न्युयोर्क । नेपाल आदिवासी जनजाति महासघं अमेरिका (फिप्ना)ले यही नोभेम्बर ९ शनिबारको दिन लुम्बिनी सरकारका पू्र्व- मुख्यमन्त्री , पूर्व श्रम तथा रोजगार राज्यमन्त्री केन्द्रीय सरकार तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय डिल्ली बहादुर चौधरीसँग मीट एन्ड ग्रीट ( Meet & Greet ) शिर्षकमा एक साक्षात्कार कार्यक्रम एल्महर्स्ट स्थित फिप्नाको कार्यलय कक्षमा सम्पन्न गरेको छ । फिप्नाका अध्यक्ष तोरण गुरुङ...

निर्माता रबिन कुमार नाल्बोको सुगुपलाई उत्कृष्ट चलचित्र अवार्ड

निर्माता रबिन कुमार नाल्बोको सुगुपलाई उत्कृष्ट चलचित्र अवार्ड
निर्माता रविन कुमार नाल्बोको लिम्बू कथानक चलचित्र सुगुपलाई पुन सर्बोकृष्ट अवार्डले सम्मान गरिएको छ । बिहिबार सम्पन्न एफ एल एफ अवार्ड को चौँथो संस्करणमा सुगुप ले सर्बोकृष्ट अवार्ड प्राप्त गरेको हो। त्यसैगरी उत्कृष्ट अभिनयको अवार्ड बबिता नेयोङहाङ र उत्कृष्ट गितकार याशेली योङ्हाङलाई प्रदान गरिएको छ । त्यसैगरी दोस्रो इन्टरनेशन म्युजिक एन्ड चलचित्र अवार्ड २०२४ मा उत्कृष्ट निर्देशकको अवार्ड लोकेन साम...

साताको तीन कविता – कवि नारायण श्रेष्ठ

साताको तीन कविता – कवि नारायण श्रेष्ठ
नारायण श्रेष्ठ पचासको दशकमा नेपाली साहित्यको कविता लेखन पत्रकारिता क्षेत्रमा आएका एक शक्तीशाली व्यक्तीत्व हुनुहुन्छ । पछिल्लो समय बष्टन म्यासाचुसेट्समा बस्दै आउनु भएका श्रेष्ठको लेखनमा मानवीय सम्वेग  र  बिचारको एक अलग्गै आयामहरुलाई अनुभूति गर्न पाइन्छ । अघ्यनन लेखनमा पनि त्यत्तिकै शसक्त उहाँको रुचीको बिषय राजनीति र समसामयिक विश्व मामला पनि हो। प्रस्तुत छ साताको तीन कविता । मृत्युहारमा थपिने एउट...

किरात राई अर्गनाइजेसन अमेरिकाको देउसीभैलो भव्य रूपमा सम्पन्न

किरात राई अर्गनाइजेसन अमेरिकाको देउसीभैलो भव्य रूपमा सम्पन्न
न्युयोर्क । संयुक्त राज्य अमेरीकाको न्युयोर्क स्टेटमा युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीका (युक्रा) न्युयोर्क च्याप्टर द्वारा आयोजित बलिहाङ चाडको अवसरमा देउसी-भैलो २०८१ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम युक्रा न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङ राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने च्याप्टर महासचिव बिके (सन्तोस) राईले कार्यक्रम सन्चालन गरेका थिए । कार्यक्रमम...

आदिवासी जनजाति महिला महासंघ अमेरिकाको देउसी भैलो कार्यक्रम

आदिवासी जनजाति महिला महासंघ अमेरिकाको देउसी भैलो कार्यक्रम
न्युयोर्क । स्थापनाकालदेखि नै प्रत्येक बर्ष फिवनाले नेपालीहरूको महान चाड तिहारको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ। गत बर्षदेखि भने र्याफल चिठ्ठा लाई पनि समाबेश गरिएको छ। दुइ चरणमा बिभाजित उक्त कार्यक्रमको प्रथम चरणमा औपचारिक देउसी भैलो रहेको थियो भने दोस्रो चरणमा नाचगान र र्याफल कार्यक्रम रहेको थियो । औपचारिक कार्यक्रमको चरणमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा सामाजिक अभियन्...

भलिबल प्रतियोगिता भव्य मात्रै नभएर ऐतिहासिक रुपमा सम्पन्न भयो : घमाल

भलिबल प्रतियोगिता भव्य मात्रै नभएर ऐतिहासिक रुपमा सम्पन्न भयो : घमाल
दिलकुमार घमाल अध्यक्ष, नेपाली युरोपियन खेलकुद संघ, अष्ट्रिया पर्यटन व्यवसायी तथा समाजसेवी दिलकुमार घमालको नेतृत्वमा रहेको नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को आयोजनामा हालै अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा सम्पन्न प्रतियोगितामा फिनल्याण्डले उपाधि जितेको छ । विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको भलिबल प्रतियोगिता भव्य र ऐ...

अमेरिकामा किरात याक्थुङ चुम्लुङको आयोजनामा मनाइयो बलिहाङ तङ्नाम

अमेरिकामा किरात याक्थुङ चुम्लुङको आयोजनामा मनाइयो बलिहाङ तङ्नाम
न्यूयोर्क। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) मनाइएको छ । न्यूयोर्कको गुल्सनटेरेशमा विविध साँस्कृतिक कार्यक्रमसाथ अक्टुबर २६ मा भव्यरुपमा बलिहाङ तङनाम मनाइएको हो । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा विविध कार्यक्रम सहित सम्पन्न बलिहाङ तङनामलाई पूर्वी नेपालमा बसोबास गर्ने प्रकृति पूजक याक्थुङ लिम्बु जातिहरुको मौलिक प...

शेर्पा संघ अमेरिकाको चौंथो महाधिवेशन सम्पन्न

शेर्पा संघ अमेरिकाको चौंथो महाधिवेशन सम्पन्न
न्युयोर्क । शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशन अक्टुबर २०/२०२४ को दिन शेर्पा किदुग न्युयोर्कको हलमा सम्पन्न भएको छ । महाधिबेशनले पुर्ण पासाङ दोर्जे शेर्पा एपी लामाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतबाट चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुमा आङछिरि शेर्पा वरिष्ठ उपाध्यक्ष, मिना लामा शेर्पा उपाध्यक्ष, छिरिङ शेर्पा महासचिव, लाक्पा थिले सचिव, निमा दोर्जी शेर्पा कोषाध्यक्ष, गेलु शेर्पा...