हङकङको कोरोनाभाइरस चौथो लहर २०२१सम्म रहने ठहर संक्रमण रोग विशेषज्ञको
७ डिसेम्बर २०२० हङकङ । क्रान्ति सुब्बा ।
अज्ञात स्रोतबाट कोरोना भाइरस संक्रमितको संख्या नघटेपछी यसपटकको चौथो वेभले विकराल रुप लिने आकलन विज्ञ जनले गर्न थालेकाछ्न।
संक्रमण रोग विशेषज्ञ डाक्टर ल्यङ चि चिउ चेतावनी दिदै भन्छ्न - हङकङरहरुले बाहिर जाने बानीलाई रोक्नु पर्छ अन्यथा जति नै कडा सामाजिक दुरि संबंधी नियम बनाएपनी केहि हुनेवाला छैन।
" अहिले पनि कतिपय मानिस बाहिर गएर भेला हुने काम गरिरह...